2
कानुन छ कार्यन्वयन छैन [विचार]
उन्नती चौधरी। लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान विश्व व्यापी सुरु भएको छ । अभियानलाई सफल पार्नको लागि महिला अधिकारकर्मीहरु विभिन्न कार्यक्रम गरी दिवशको रुपमा मनाउदै आइरहेका छन् । सामाजिक, आर्थिक अवस्था र साँस्कृतिक मुल्य मान्यताका कारण हिंसाको स्वरूप फरक होला । तर लिंगको अधारमा हुने हिंसा विश्वव्यापी नै छ...
थारूवाननेपाली कांग्रेसका सांसद्हरुले संविधान संशोधन विधेयकलाई नेकपा एमालेले राष्ट्रघातको संज्ञा दिएको भन्दै कडा आपत्ति जनाएका छन्। तराई-मधेसका २७ जना सांसदले विज्ञप्ति जारी गर्दै मधेसी जनताको मागअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त विधेयक दर्ता गराएको भन्दै संशोधन विधेयक स्वागतयोग्य रहेको उल्लेख गरेको छ।
थारूवानथरुहट तराई पार्टी नेपालले संविधान संसोधन विधेयकप्रति गम्भीर आपत्ति जनाएको छ। सरकारले आन्दोलनरत् घटक संगठनसंग कुनै छलफल र सहमति बिना नश्लिय शासक मनोवृत्तिका साथ एकतर्फिरुपमा दर्ता गराएको संशोधन विधेयकले आदिवासी थारु, जनजाति, मधेसी, मुस्लिम, महिला, शिल्पी (दलित), अल्पसंख्यक, सिमान्तकृत आदि जाति, वर्ग, लिंग, क्षेत्रको माग मुद्दालाई सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण...
थारूवानउपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने बताएको छ ।सरकारले मंगलबार अबेर संसदमा सीमांकन हेरफेरसहित संविधान संशोधन दर्ता गराएको छ । फोरम अध्यक्ष यादवले आफूहरुको माग बमोजिम संशोधन दर्ता नगरेर सरकारले गल्ती गरेको बताए । संशोधन विधेयकले मधेसी मोर्चा र संघीय...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश