2

यसकारण याे संविधान असफल हुन्छ [विचार]

सीताराम चाैधरी। प्रोसेस र कन्टेन्टमा त्रुटि आठ÷आठ वर्षमा संविधान बनाउन हतार नहुने केही राजनीतिक दल र शासकहरुले महाभूकम्पपछि देश दुःखीरहेको बेला एकाकए छोटो बाटो अबलम्वन गर्दै फास्ट ट्रयाकको नाममा संविधान जारी ग¥यो । वर्षाको समय बाढी र पहिरोबाट आक्रान्त मुलुक, त्यसमा पनि किसानहरु वर्षदिनको धानवाली लगाउनमै व्यस्त भएकाबेला मस्यौदाउपर...

थारूवान

नेपाली काँग्रेसले वर्तमान सरकारमा पार्टीका तर्फबाट पठाउने १० राज्यमन्त्रीको नामको टुङ्गो लगाएको छ । काँग्रेसले पठाउने राज्यमन्त्रीमा दीर्घराज भाट (भौतिक पूर्वाधार तथा यातायात), सीताराम मेहता (वन तथा भू–संरक्षण), कञ्चनचन्द्र वादे (उद्योग), सुरेन्द्र आचार्य (सिँचाइ), दीपक खड्का (खानेपानी तथा सरसफाइ), इन्द्र बानियाँ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मिठु मल्ल (वाणिज्य),...

थारूवान

सङ्घीय गठबन्धनले उठाएका मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले संविधान संशोधनका लागि विभिन्न चार विषयमा निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भाषा, नागरिकता, प्रादेशिक सिमाङ्कन र राष्ट्रिसभामा समानुपातिक प्रतिनिधित्वको विषयमा संविधानमा संशोधनका लागि प्रस्ताव गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले...

थारूवान

नयाँ शक्ति पार्टी,  नेपाल र संघीय समाजवादी फोरमले संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, साँस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गरिनुपर्ने संयुक्त धारणा सार्वजनिक गरेको छ । आज नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधान...

थारूवान

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको बेला कैलालीका थरुहट-थारुवान आन्दोलनकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन्। कैलाली-कञ्चनपुर जिल्लासहित तराईमा दुई प्रदेश बनाइनु पर्नेलगायत मागहरु राख्दै प्रमुख जिल्ला अधिकारीहरुमार्फत प्रधानमन्त्री प्रचण्डलाई आइतबार ज्ञापनपत्र बुझाएका हुन्।

थारूवान

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले ५ नम्बर प्रदेश विभाजनको प्रस्तावमा आफ्नो असहमति रहेको बताएकी छन्। उनले पहाडी जिल्लालाई हटाउनुभन्दा पनि चुरे क्षेत्रलाई तराईबाट अलग पार्ने योजनाको आफू खिलाफ रहने बताइन् ।

थारूवान

लखन चौधरी/धनगढी। थरुहट\थारुवान संयुक्त संघर्ष समितिका प्रादेशिक संयोजक होरीलाल चौधरीले कैलाली-कञ्चनपुरसहितको थरुहट-थारुवान प्रदेशको लागि आफूहरु भूमीगत हुने तयारीमा रहेको उद्घोष गरेका छन्। कञ्चनपुर-कैलालीसहित थरुहट\थारुवान स्वायक्त प्रदेश सुनिश्चिता र समसमायिक राजनैतिक अवस्थावारे शनिबार धनगढीमा आयोजित कैलाली र कञ्चनपुर जिल्लास्थित आन्दोलनकारी र थारु बृद्धिजीबीबीचको छलफलको क्रममा उनले सो कुरा उद्घोष गरेका हुन्।...

थारूवान

सीएन थारु। ‘वास्तविकता यो छ कि इतिहासको दुर्घटनाले बनेका यहाँका शासकवर्गमा शासन गर्ने शाश्वत अधिकार छ भन्ने स्वीकार्न आदिवासी जनताहरु हदै सम्म अनिच्छुक देखिन्छ।’–ग्राह्म ई. फुलर (राजनीतिशास्त्री, हार्वर्ड विश्वविद्यालय) नेपालको राज्य व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र भनेर जति प्रचारवाजी गरे पनि यसको औपनिवेशिक चरित्र कायम रहेकोमा शंका छैन। यसको पुष्टी...

थारूवान

सरकारले प्रदेश नम्बर ५ बाट पाँच पहाडी जिल्ला टुक्र्याउने गरी संविधान संशोधन तयारी अघि बढाएको छ। सत्ता साझेदार नेपाली कांग्रेस–माओवादी केन्द्र र संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच बुधबार भएको छलफलमा हाललाई ५ नम्बर प्रदेशको सीमांकन हेरफेर गर्नेगरी संसद्मा संशोधन विधेयक दर्ता गराउने सहमति जुटेको...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिले आउन लागेको संविधान संशोधनको प्रस्तावका विषयमा विरोधाभाष देखिएकाले प्रमुख तीन दलको सहमतिमा संशोधनको प्रस्ताव आउनुपर्ने बताए।

थारूवान
1 91 92 93 94 95 131