3

कुन प्रदेशबाट कति थारु सांसद बन्दैछन् ? यस्तो छ तालिका

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कानुनअनुसार समानुपातिकतर्फ महिलासहित विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी बन्दसूची तयार गर्न आग्रह गरेको छ । नयाँ संवैधानिक व्यवस्थाअनुसार समानुपातिक उम्मेदवारतर्फ ५० प्रतिशत महिला अनिवार्य व्यवस्थासहित विभिन्न जातिलाई प्रतिशतका आधारमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

थारूवान

थारु कल्याणकारिणी सभा युएईका संस्थापक अध्यक्ष नेत्रनारायण थनेत पुनः संस्थामा फर्किएका छन्। ब्यापारको सिलसिलामा संस्थालाई समय दिन नसकेको भन्दै प्रवासी थारु समाज युएईको रुपमासमेत चिनिने उक्त संस्थाबाट उनले एक वर्षअघि साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका थिए। 

थारूवान

कारी महतो/चितवन। वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपालका थारु युवाहरुको सक्रियातामा गठन भएको थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरियाको दोस्रो अधिवेशन शनिवार सउलमा सम्पन्न भएको छ। अधिवेशनबाट चितवनको शिव चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

थारूवान

कांग्रेस नेतृत्वमा मधेसवादी दल सहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया अघि बढिरहेकै बेला दुई प्रमुख मधेसवादी दल संघीय समाजवादी फोरम र राजपा गठबन्धन बनाएर चुनाव लड्न सहमत भएका छन् ।

थारूवान

पर्यटनअन्तर्गत ‘ग्ल्यामिङ’ एसियाली मुलुकहरुमा फस्टाउँदो छ। ‘ग्ल्यामिङ’ भनेको कुनै नौलो कुरा होइन, टेन्टमा क्याम्पिङ गर्नु नै हो। तर, अलि बेग्लै खाले।

थारूवान

विमला चौधरी/नेपालगञ्ज। बाँकेको कोहलपुरस्थित रझेनामा सिकलसेल एनेमियाबारे सचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिएको छ। थारु संस्कृति संरक्षण, प्रवर्द्धनसँगै सिकलसेल एनेमियाबारे चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कोहलपुर उपमहानगरपालिकाका मेयर लुटबहादुर रावत, उपमेय सन्जुकुमारी थारु, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु र नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले...

थारूवान

नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशन गरिएको छ । प्राचीन सिर्जनशील आदिवासी समाज बर्दियाको अगुवाइमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमतिबाट संविधान प्रकाशन गरिएको हो ।

थारूवान

‘मेरुदण्डको समस्याबारे सचेत रहौं’ भन्ने मूल नाराका साथ दाङ देउखुरीमा मिनी म्याराथन दौड सम्पन्न भएको छ। श्री हरि सुनकेशरी फाउण्डेसनको आयोजनामा सम्पन्न उक्त १५ किमी दौड देउखुरी पिपरीबाट सुरु भई लमही बजारमा पुगेर समापन गरिएको थियो।

थारूवान

यतिबेला नेपाली राजनीति नेकपा माओवादी केन्द्रको निर्णयले तरंगित बनेको छ। माओवादीले नेकपा एमालेसँग चुनावी तालमेलमात्र होइन, पार्टी एकीकरणसमेत गर्न सकिने निर्णय गरेपछि यतिबेला नेपाली राजनीति तरंगित बनेको हो। पहिचानविरोधी एमाले र पहिचान पक्षधर माओवादी छबि बनाएको पार्टीहरु कसरी तालमेल वा पार्टी एकीकरण गर्ने मुडमा पुगे? यो निर्णयले थारु नेताहरु...

थारूवान

अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले आइसिएन एनएसडब्लु प्रतियोगिताको पुरुषतर्फ दुई गोल्ड र एक सिल्भर मेडल जित्दै स्टेट च्याम्पियन बन्न सफल भएका छन्। अष्ट्रेलियाको सिड्नीमा भएको स्पर्धामा उनले पुरुषतर्फ इन्टरमेडियट र ३० प्लस उमेरमा गोल्ड मेडल जितेका हुन्। पुरुषतर्फको खुल्ला स्पर्धामा भने उनले सिल्भर मेडल जिते।

थारूवान
1 51 52 53 54 55 119