3
दुर्घटनामा परेकी एमाले सांसदको निधन
एमाले सांसद दुलारी देवीको बिहीबार साँझ उपचारक्रममा निधन भएको छ। भारतको सीमावर्ती बजार सीतामाढीमा दुर्घटनामा परी गम्भीर घाइते उनको ललितपुरको बी एन्ड बी अस्पतालमा निधन भएको परिवारले जनाएको छ।
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू नेपाली कांग्रेसमा पुनः प्रवेश गर्न लागेको हल्ला निराधार भएको प्रष्ट पारेका छन् । फोरम लोकतान्त्रिक मोरङले बिराटनगरमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले भने, ‘मेरो कांग्रेसमा प्रवेश गर्ने कुनै सोच अहिले छैन । बजारमा फैलिएको हल्ला अफवाह मात्र हो।’
थारूवाननागेन्द्र चौधरी/बारा। नेपाल पत्रकार महासंघ बारा शाखाले आफूहरुविरुद्ध भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ। शाखाका अध्यक्ष कमलकुमार उपाध्यायद्वारा मंगलबार जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पत्रकारहरुको आस्थाको संगठन भएपनि संगठनकै अस्तित्व सिध्याउनेगरी संस्थाकै सदस्यहरुबाट समाचार लेख्ने र प्रकाशित गर्ने कार्यले पत्रकारहरुको व्यवसायिक मर्यादामाथि ठूलो धावा बोल्ने कार्य भएको...
थारूवानलखन चौधरी/धनगढी। धनगढी उपमहानगरपालिका–५ तारानगरका १६ वर्षीय तनमय चौधरीको एकपाछि अर्को वैज्ञानिक अविष्कारको कदम क्रमिकरुपमा थपिँदै गएको छ। धनगढीस्थित एक्सिस विद्याश्राममा कक्षा १० मा अध्ययनरत चौधरीको नयाँ नयाँ र अटो इन्जिनीयरिङ क्षेत्रमै नयाँ आयाम थप्न सकिने अविष्कारका यन्त्रहरु थपिदै गएका हुन्।
थारूवानजिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा मधेसी मोर्चाले ‘प्रदेश मधेस सरकार’को बोर्ड टाँसेका छन्। जिल्ला विकास समिति सर्लाहीको बोर्ड हटाएर राखिएको समन्वय समितिको बोर्डमा मोर्चाका कार्यकर्ताले ‘प्रदेश मधेस सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालल सर्लाही, मलंगवा लेखिएको बोर्ड टाँसेका छन्।
थारूवानकृष्णराज सर्वहारी। १५ फागुनको मध्याह्न, असैना, छेगरखैलाकी विन्दु चौधरी असिनपसिन हुँदै बोरामा सामान लोड गरेर साइकल कुदाउँदै थिइन्। टीकापुर बजारसँगै घर भए पनि उनी बजारभन्दा करिब २० किलोमिटर दक्षिण तिकुनियाँबाट आलुलगायत घरायसी सरसामान किनेर साथीहरूसँग फर्किंदै थिइन्। भन्दै थिइन्, ‘टीकापुर घटनापछि त्यो बजारमा पाइला टेक्न मनै लाग्दैन। हामी त...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश