3
फगुवा महोत्सवबाट थरुहट आन्दोलनका घाइतेलाई सहयोग गरिने
कारी महतो/चितवन। चितवनको सौराहामा थारु साँस्कृतिक संग्रहालय बछौली र प्याराडाइज युवा क्लबको संयुक्त आयोजनामा भएको पहिलो फगुवा साँस्कृतिक महोत्सवबाट थरुहट आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरिएको छ । २०६५ सालमा थारुलाई मधेशीमा सुचिकृत गरिएको विरोधमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागी घाइते हुँदा सन्जित चौधरीको हालसम्म अपाङ्गकै अवस्थामा रहेकाले उनलाई फगुवा...
थारूवानकञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा हुमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ। नेपाल-भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि हुमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी...
थारूवानसंयुक्त थारु राष्ट्रिय मोर्चाले सप्तरी घटनाको विरोध गरेको छ। संयोजक श्रवन थारुले एक विज्ञप्ती जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘टीकापुर घटनाकै शैलीमा योजनाबद्ध तरिकाले सप्तरी घटना एकल जाति, वर्गको संरक्षण, सम्बर्द्धनको लागि सिंगो सुरक्षा निकाय प्रयोग भएकोप्रति संयुक्त थारु राष्ट्रिय मोर्चाको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ।
थारूवाननागेन्द्र चौधरी/बारा। स्वरोजगार लघुवित विकास बैंक लिमिटेड लक्ष्मिनीया केन्द्रको प्रथम भेला अाज सम्पन्न भएको छ। छ महिना अगाडिमात्र स्थापना भएको केन्द्रले हालसम्म एक करोड ७७ लाख १८ हजार पाँच सय ८८ रूपैया लगानी गरेका छन्। केन्द्रले सात सय ७२ जनालाई सदस्य बनाइसकेको छ। केन्द्रले चार सय ९४ जनालाई ऋण...
थारूवानएमालेको मेची–महाकाली अभियानको विरोधमा उत्रेका मधेशी मोर्चाका कार्यकर्ता विहानैदेखि राजविराजको सडकमा देखिएका छन्। सप्तरीका डिएसपी दानबहादुर कार्कीका अनुसार हिजो–अस्तीको तुलनामा आज गाडी कम गुडेका छन्। उनले मोर्चाका कार्यकर्ताहरु सडकमा उत्रिएको बताए। अहिलेसम्म भने कसैको पक्राउ नभएको र उच्छृखल क्रियाक्रलाप गरे पक्राउ गरिने बताए । उनले आबश्यक परे बल प्रयोग...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश