3

एमाले सांसदमाथि मोर्चाका कार्यकर्ताद्वारा ढुंगा प्रहार, एमालेको अभियानविरुद्ध लाठी जुलुस् निकाल्ने तयारी

मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार एमाले सांसद रञ्जु झा ठाकुरको गाडीमा ढुंगामुढा गरेका छन्। काठमाडौंबाट शुक्रबार गृह नगर राजविराज आएकी ठाकुर राजविराज–५ स्थित जिल्ला पार्टी कार्यालय जान लाग्दा उनको गाडीमा मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। मोर्चाका नेता गजेन्द्र मण्डलले सांसद ठाकुरको गाडीमा ढुंगामुढा गरेको स्वीकारे।

थारूवान

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका परिवर्तन गरेको छ। वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका कारण परीक्षा पछि सारिएको बोर्डले जनाएको छ। वैशाख २४ गतेदेखि हुने भनिएको उक्त परीक्षा अब असार १ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।

थारूवान

सीएन थारु। थरुहट आन्दोलन दश वर्ष पार गरेको छ। राष्ट्रिय मुक्ति आन्दोलनको एक अंश ठहर भएको थरुहट आन्दोलन टीकापुर, कैलालीमा २०७२ साल भाद्र ७ गते घटेको घटना पश्चात फरक ढङ्गले व्याख्या हुने गरेको छ । अपराधिक मनोदशाबाट टीकापुर घटना हुन पुगेको ठहर गर्दै शासकवर्गले थारु राष्ट्रियताको जग मानिएको भल्मन्सा-महतवा-बडघर...

थारूवान

चर्चित थारु गीत लेहेँगा मोर हो तुहारको सिक्वेल गीत सार्वजनिक भएको छ। थारु गायक मोहन दहितले उक्त गीत बजारमा ल्याएका छन्। उक्त गीतको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ।

थारूवान

संयुक्त थारु राष्ट्रिय मोर्चाले सरकारले निर्णय गरेको स्थानीय तहको निर्वाचन लोकतान्त्रिक नभएको जनाएको छ। यस्तो निर्वाचन जनताको लागि नहुने भन्दै संयुक्त थारु राष्ट्रिय मोर्चाले यो निर्वाचन बहिसकार विज्ञप्तीमार्फत् जनाएको छ।

थारूवान

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा छुट्याएको दक्षिण कोरियाले आगामी वर्षको लागि १० हजार २ सय नेपाली कामदार लैजाने भएको इपीएस कोरिया शाखालाई कोरियाको मानव...

थारूवान

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो।

थारूवान

बाराको सिहोर्वा गाविसमा आश्चर्यजनक आगलागीको घटना भएको छ। सिहोर्वा-४ सेढवा गाउँमा शुक्रबार राति गाउँका विभिन्न घरमा राखिएको लताकपडामा आफैँ आगो लागेको बताइएको छ। शुक्रबार राति करिब ७ बजेदेखि सुरु भएको उक्त घटना शनिबार अपराहन्नसम्म ७ भन्दा बढीको घरमा देखा परेको स्थानीय कैलाश सहनीले बताए।

थारूवान

बाराको गढीमाई-५ बकुलियामा श्री राम जानकी मन्दिरको भेला सम्पन्न भएको छ। मन्दिरको संरक्षण समितिका अध्यक्ष वीरेन्द्र चौधरीको अध्यक्षतामा बसेको बैठकले मन्दिर संरक्षण समितिको नयाँ कार्यसमिति चयन गरेको छ। बैठकले रघुवीरप्रसाद थारुको अध्यक्षतामा ११ सदस्य समिति चयन गरेको छ।

थारूवान

स्थानीय चुनावको विरोध कैलाली-कञ्चनपुरका थारुले सशक्त आन्दोलन गर्ने चेतावदी दिएका छन्। एक प्रेस विज्ञप्ती जारी गर्दै सदियौंदेखि शासक वर्गबाट ठगिएको आमसमुदाय झन यथास्थितिमा चुनावमा सहभागी हुने नसक्ने उल्लेख गरेको छ। 

थारूवान
1 75 76 77 78 79 119