3
सुनसरीमा गोली हानाहान, करिस्मा चौधरीसहित तीन जना घाइते
इटहरी उपमहानगरपालिका–१४ खनार चोक नजिक आज प्रहरी र लागुऔषध तस्करबीच गोली हानाहान हुँदा तीन जना तस्कर घाइते भएका छन् ।
थारूवाननेपालका आदिबासी जनजाति तामाङ समुदायले २८५३औं सोनाम ल्होसार धुमधामका साथ मनाएका छन् । नयाँ वर्षको रुपमा मनाइने ल्होसार पर्व एकता र सद्भावको सन्देश दिन पनि सफल भएको छ । प्रत्येक बर्षको माधशुक्ल प्रतिपदाका दिन मनाइने ल्होसार तामाङ आदिवासीको ठूलो पर्वको रुपमा मनाउने गर्दछ । इष्ट मित्रसंगको भेटघाट, मान्यजनबाट टीका तथा...
थारूवानथारु थारुबीच पूर्वीया र पश्चिमी भनेर द्वन्द्व चलिरहेका बेला सुनसरीको एक टोली आफ्नो सँस्कृति र पहिचान झल्काउन पश्चिमी थारु गाउँ पुगे। हालसालै दाङको चखौरामा आयोजित महोत्सवमा मोरङ र सुनसरीको एक संयुक्त टोलीले आफ्नो सँस्कृति दङ्गाली थारु गाउँमा पस्किएको हो। जसको संयोजन विवेकशील थारु युवा समूहले गरेको थियो।
थारूवानअविनाश चौधरी/कैलाली। हँसिलो मुहारकी बजारी चौधरीलाई देखेर लाग्छ संसारै जितेको खुशी उनीसंग छ । सुख, सयलको माला गाँसेर जीवन चलेको होला । तर, जब विगतको कुरा जोडिन्छ । उनको धपक्क बलेको अनुहारमा एकाएक दुःखको तुवाँलो लाग्छ । भावुकताले नयन छचल्किन्छन् । किनभने कमैया, कमलरी दुवै अवस्थाको पीडा बजारीको मनमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश