पेड पाेष्ट
थारूका नाममा जारी अन्तरिम आदेश रद्द, थारू अगुवा भन्छन्- यो अपमान हो
सर्वोच्च अदालतले समावेशी कलस्टरअन्तर्गत थारूका नाममा जारी भएको अन्तरिम आदेश रद्द गरिदिएको छ। सर्वोच्च अदालतले गत कात्तिक २० गते समावेशी कलस्टरअन्तर्गत थारू समुदायलाई जनसंख्याको अनुपातमा ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएको अन्तरिम आदेश रद्द गरिदिएको हो।
थारुवान संबाददातासर्वोच्च अदालतले थारु आरक्षण नछुट्याएको भन्दै एकैदिन विभिन्न सरकारी निकायहरुविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। प्रकाशकुमार ढुंगानाको एकल इजलासले गत आइतबार लोकसेवा आयोगसहित नेपाली सेना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रदेश लोकसेवा आयोग कर्णालीविरुद्ध अन्तरिम आदेश जारी भएको छ।
थारुवान संबाददाताछविलाल कोपिला अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा...
छविलाल कोपिलाकृष्णराज सर्वहारी। यतिबेला नेपाली किसान खेत रोप्न ब्यस्त छन् । मानो रोपेर मुरी फलाउने समय हो यो । तराईवासी थारू सुमदायको पनि पुख्र्यौली पेशा हो कृषि । थारू समुदायले सजना गीत घन्काउँदै रोपाइँमा थकाइ मेट्छ । हिन्दीमा सजना र सजनी शब्दले क्रमशः प्रेमी प्रेमिकालाई इंगित गरेझैँ थारू लोकसाहित्यमा पनि...
कृष्णराज सर्वहारीआसन्न स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरुले चुनावी गठबन्धन गर्ने सैद्धान्ति सहमति गरेका छन्। तर कुन मोडालिटीमा गठबन्धन गर्ने विषयमा अझै सहमति भइसकेको अवस्था छैन। सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ८८ पालिकाहरु छन्। ती पालिकाहरुमा नेकपा माओवादी केन्द्रले कस्तो रणनीति लिएर चुनावी मैदानमा उत्रिँदैछ?
मदन चौधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश