पेड पाेष्ट
रेशमले किन खोले पार्टी? मधेसी दलसँग बदला साँध्न? (विश्लेषण)
टीकापुर घटनाका मुख्य आरोपित भनिएका रेशम चौधरीले नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन्। कानुनीरुपमा उनले आफ्नो नाममा दल दर्ता गर्न नपाएपछि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई यसको कार्यभार सुम्पिएका छन्।
मदन चौधरीथारु सांगीतिक क्षेत्रमा सबैको रोजाइ बनेको छ- सुवेश कठरिया। थारु सांगीति क्षेत्रमा उनले थुप्रै हिट गीत लेखिसकेका छन्। त्यसैले पनि उनलाई यतिबेला गीत लेख्न भ्याइनभ्याइ छ। तर सुवेशले हावा तालमा भने गीत लेख्दैनन्। उनी भन्छन्, ‘एउटै गीत पनि धेरै दिन लाग्छ सिध्याउन। मुड चल्नपर्यो नि!’ उनले पूरै भित्री मनबाट...
रेनुका चौधरीकाठमाडौंमा बसोबास गर्ने थारुहरुले अष्टिम्की पर्व मनाएका छन्। विजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा वर्तालुहरुले अष्टिम्की चित्रमा टीका लगाएर पूजाआजा गरेका थिए। कार्यक्रममा अष्टिम्कीको इतिहास र महत्वबारे सोही विषयमा विधावारिधी गरेका डा कृष्णराज सर्वाहरीले चित्रण गरेका थिए।
थारुवान संबाददातासन्तोष दहित पछिल्लो समयमा घोङी सबैको रोजाई बन्दै गएको छ। मिठो र फरक स्वाद हुने भएकाले अहिले सबैको रोजाई बनेको हो। आदिवासी थारु समुदायले प्राचीनकालदेखि खाँदै आएको घोङी परिवार अहिले सबैको रुचि बन्दै गएको हो। थारु परिकारमध्ये अहिले घोङी मुख्य ब्राण्डको रुपमा चर्चामा आएको छ। यसको चर्चासँगै घोङी खानेहरुको...
सन्तोष दहितयतिबेला जो कोही पेशाकर्मी र व्यवसायीलाई एउटै पिरलो छ – कोरोना भाइरस संक्रमणको महामारीसँगै लकडाउनले बर्बादै बनायो, कारोबारै ठप्प भयो, चौपटै भयो । तर यस्तो पनि व्यवसाय छ, जो सदावहार चलिरहेको छ । बरु कोरोना महामारीसँगै जारी लकडाउनले सो व्यवसायलाई प्रविधिमय बनाइदिएको छ । त्यो हो- लेहेङ्गा र चोलियाको...
लखन चौधरीथारू समुदायको चाडपर्वमा मात्र अवलोकन गर्न पाइने थारू समुदायको परम्परागत नाँच र थारू परम्परागत खानाको स्वाद आजभोलि सजिलै जुनसुकै समयमा पनि अवलोकन र खानपिन गर्न पाइन्छ । थारू समुदायको मौलिक भाषा, संस्कार, संस्कृति, परम्परा, गीतसंगीत, खानपिनलाई पछिल्लो समयमा राम्रो ब्यवसायको रुपमा लिइएको छ । पछिल्लो समय थारू समुदायका युवाहरु...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश