देश

स्थानीय तह उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पुरुष प्रमुख र उपप्रमुख रहेको स्थानमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। यसअघि पुरुषले कार्यभार सम्हालेका पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन आयोगले निर्देशन जारी गरेको हो। बुधबार बसेको आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन,...

थारूवान

अविनाश चौधरी/गोरखापत्र धनगढी उपमहानगरपालिका-५. जाईगाउँकी दीपिका चौधरी कक्षा ८ मा पढ्नुहुन्छ। दोस्रो त्रैमासिक परीक्षा सकिएलगत्तै स्कुलको पोसाक छोडेर उहाँ आफ्नो थारू समुदायको मौलिक पोसाक गोन्या, चोल्यामा सजिएर सखिया नाचको ‘पैंयाँ मा सामेल हुनुभएको छ। “सखिया नाच नाच्दा मलाई धेरै राम्रो लाग्छ,” उहाँले भन्नुभयो, “किनभने यो हाम्रो समुदायको संस्कृति हो...

थारूवान

भारत सरकारले ३८ करोड बराबरको दसवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जा नेपाललाई हस्तान्तरण गरेको छ। बाढी पहिरोले प्रभावित पारेको क्षेत्रका लागि भारत सरकारले पहिलो खेपमा उक्त पार्टपुर्जा हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ। सरकारको आग्रहपछि नेपालको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न भारतले अनुदानस्वरुप उक्त पार्टपूर्जा हस्तान्तरण गरेको जानकारी दिएको छ।...

थारूवान

भारत सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका लागि २१.५ टन राहत सामग्री सहयोग गरेको छ। भारतले दोस्रो खेपमा अत्यावश्यक सरसफाइ सामग्री, औषधिलगायतका सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बुधबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्री हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका...

थारूवान

बाढी पीडितका लागि भारत सरकारले आपतकालीन राहत प्रदान गरेको छ। भारत सरकारले ४.२ टनको राहत सामग्री सोमबार नेपालगन्ज पुर्‍याएको हो। भारतले एक समारोहबीच उक्त राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेको भारतीय दूतावासले जानकारी दिएको छ। हस्तान्तरण कार्यक्रममा भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंह...

थारूवान

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। असोज १६ गते संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई...

थारूवान

भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन नेपालको ६ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। असोज १४ गते नेपालका भ्रमणका लागि काठमाडौं आइपुगेका ३ गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ देवगन शनिबार स्वदेश फर्किएका हुन्। नेपालका भ्रमणका क्रममा देवगनले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटमा...

थारूवान

राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ जिल्लामा संयोजक मनोनीत गरेको छ। राजेन्द्र महतोको नेतृत्वमा नवगठित राष्ट्रिय मुक्ति क्रान्ति नेपालका लागि ७७ वटै जिल्लामा संयोजक मनोनीत गरेको हो। मंगलबार पार्टीको काठमाडौंमा उपलब्ध केन्द्रीय नेताहरूको पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले ७७ वटै जिल्लाको संयोजकहरू मनोनीत गर्ने निर्णय गरेको अध्यक्ष महतोका...

थारूवान

बाढी पहिरोका कारण दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए। त्यस्तै मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अमेरिका भ्रमणका विषयमा ब्रिफिङ गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका ओलीले मन्त्रिपरिषद्‍मा ब्रिफिङ गरेका हुन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट राम्रो भएको बताएका थिए। मोदीसँग दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएर लैजाने विषयमा...

थारूवान
1 17 18 19 20 21 75