देश
भ्रमणले नेपाल-भारत आपसी सद्भाव अभिवृद्धि भएको छ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छन्। भारतको पाँच दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई...
थारूवानपरराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन्। सोमबार साँझ नयाँ दिल्लीको हैदरवाद हाउसमा शिष्टाचार भेटपछि परराष्ट्र मन्त्री राणाले मोदीलाई नेपालको भ्रमणको निम्तो दिएकी हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। प्रधानमन्त्री ओलीले...
थारूवाननेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारलाई एक सय २५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो।...
थारूवानपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छन्। भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली गएकी परराष्ट्रमन्त्री राणाले आज समकक्षीसँग भेटवार्ता गरेकी हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भेटवार्तामा उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको छ। विदेशमन्त्री एस.जयशंकरले परराष्ट्र...
थारूवानपोखरा, गौतम बुद्ध र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका अस्तव्यस्तता, जटिलता र विवादकाे ‘पाेष्टमार्टम’
देशको कनेक्टिभिटी र आर्थिक विकासका लागि अत्यावश्यक नेपालको उड्डयन क्षेत्र विवाद, प्राविधिक चुनौति र आर्थिक अव्यवस्थाले ग्रसित बनेको सबैमा विदित्तै छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालनले महत्वपूर्ण बहस चर्किएको छ, यसको व्यवहार्यता, रणनीतिक योजना र राष्ट्रमा दीर्घकालीन...
थारूवाननेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन घटाएको जनाएको छ। निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय...
थारूवानकाठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७८औं स्वतन्त्रता दिवस मनाइएको छ। सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोहको शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा...
थारूवानभारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। आइतबार विहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्री त्यसपछि उच्च स्तरीय भेटवार्तामा व्यस्त भएका थिए। मिश्रीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी...
थारूवाननेपालमा बनेको स्याटलाइट प्रक्षेपणका लागि भारतको विदेश मन्त्रालय र न्यु स्पेश इन्डिया लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणका लागि दुई पक्षबीच अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो। विदेश मन्त्रालयको तरफबाट अनुराग श्रीवास्तव र न्यु स्पेश...
थारूवानभारत सरकारको सहयोगमा निर्मित धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत ४ करोड २६ लाख लागतमा निर्मित भवनको बुधबार भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले उद्घाटन गरेका हुन्। कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति थियो। अस्पताललाई आवश्यक...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश