देश
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १ रुपैयाँ मूल्य घटेको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोल मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। दुई दिने भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले समकक्षी मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी दिए। ‘महामहिम नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको छ। उहाँले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने भन्नुभएको छ। जी-७ को बैठक...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको बताएका छन्। उनले नेपालको पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा लगानी गर्न आग्रहसमेत गरे। प्रधानमन्त्री बसेको होटल ताजमा आज भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री दाहाल र फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (फिक्की)का पदाधिकारीबीच...
थारूवानछिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतका नवनियुक्त संघीयमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। सो अवसरमा...
थारूवानभारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्। भेटमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल-भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। त्यसैगरी, उनीहरूबीच दुई देशबीचका जनतामाझको...
थारूवानभारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे। भेटमा उनीहरूबीच नेपाल-भारतबीच रहिआएको...
थारूवानकरिब दुई हजार विघा जग्गामा चीन सरकारको सहयोगमा निर्माण सुरु गरिएको दमक औद्योगिक उद्यान (दमक क्लिन इन्डस्ट्रियल पार्क) स्थानीय बासिन्दाहरूको निम्ति पीड़ाको कारक तत्व बन्न पुगेको छ। जबरजस्ती स्थानीयको जग्गा कब्जा गरिएको घटनालगायत मुआब्जाबाट वञ्चित हुन परेको कैयन समाचारहरू सञ्चारमाध्यममा आएका छन्। पार्क अधिग्रहणका क्रममा ती क्षेत्रका जग्गाधनीले आफ्नो...
थारूवानभारत सरकारद्वारा निर्मित नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ। प्रतिनिधिसभा सांसद शशांक कोइराला, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले संयुक्तरूपमा उद्घाटन गरेका हुन्। ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत...
थारूवानयस वर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान गरेको हो। तेस्रोमा लुम्बिनी पनि प्रभावित हुने प्राधिकरणको अनुमान छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन्। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा प्रधानमन्त्रीले सहभागिता जनाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्रीको भारत भ्रमणको टोलीको भने टुंगो लाग्न बाँकी रहेको उनले बताइन्। त्यस्तै बैठकले भारत र अमेरिकालगायत...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश