देश
सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुल्यो
उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बुधबार जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै सन्दीपलाई बलात्कार मुद्दा सफाइ दिएको हो। उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार प्रमाण नपुगेको...
थारूवानअजय अनुरागी/लोकान्तरबाट साभार मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए । आफू फेरि...
थारूवानझापास्थित गिरीबन्धु ‘टि स्टेट’ को जग्गासम्वन्धी फैसलाको पूर्ण पाठका कारण पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि नैतिक प्रश्न उठाइदिएको छ। गत माघमा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठमा तत्कालिन केपी ओली नेतृत्वको सरकारले गरेको निर्णयमागि गंभिर प्रश्न उठाइएको छ। सर्वोच्चको संवैधानक इजलासले गरेको अन्तिम फैसला अनुसार गिरीबन्धु टि...
थारूवानउपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनका मुख्य नाइके नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको नेताहरूले बताएका छन्। च्यासलमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सहभागी नेताहरूले ओलीलाई पार्टी फुटाउने नाइकेकै रूपमा चित्रण गरेका छन्। पार्टी नेतृत्व कमजोर बनेपछि पार्टी फुटाउने र विभिन्न चलखेल गर्न ओली माहिर बनेको...
थारूवानमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलासँग सम्बन्धी कानून संशोधन गर्नुपर्ने बताएकी छन्। महिला सुरक्षा दबाव समूहले आज काठमाडौँमा आयोजना गरेको ‘लैङ्गिक हिंसा न्यूनीकरणका लागि बनेका कानूनमा भएका कमी कमजोरी र समाधानबारे सरोकारवालासँग राष्ट्रिय संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। ‘महिलासँग सम्बन्धित कानून अपूर्ण छन्।...
थारूवानप्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सांसद गगन कुमार थापाले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न छानबिन समिति नबनेसम्म सदनको कुनै पनि कामकारवाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन्। शुक्रबारबाट सुरू भएको बजेट अधिवेशनमा बोल्दै कांग्रेस सांसद थापाले छानबिन समिति नबनाए सरकारको काम कारबाहीप्रति विश्वास नरहने बताए।...
थारूवानएमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकमा बनेको ‘भ्यु टावर’लाई समृद्धिका रूपमा चित्रण गर्छन्। तर, महालेखा परीक्षकको कार्यालयले भ्यु टावर निर्माणमा प्रश्न उठाउँदै आएको छ। महालेखा परीक्षकको प्रतिवेदनले आयोजनाको सम्भाव्यतामाथि प्रश्नमात्र उठाएको छैन, त्यस्ता आयोजनाहरूलाई लगानीको प्रतिफलको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण पनि गराउँदै आएको छ। यतिबेला सरकार भ्यु टावर...
थारूवान‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ। किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ। भुपेन्द्र बहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन्। विश्वमञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको...
थारूवाननेपालले साउदी अरेबियालाई हराउँदै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ। ओमानमा बुधबार भएको खेलमा नेपालले साउदीलाई ६ विकेटले पराजित गरेको हो। यससँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ। वर्षाका कारण पिच प्रभावित भएपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ७.२...
थारूवानपेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य भोलि विहान १ बजेदेखि लागू हुनेछ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६१ रुपैयाँ पुगेको छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश