देश
कांग्रेस सांसद शर्माले मागे गृहमन्त्रीको राजीनामा
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। पटक-पटक सुन तस्कर भइरहने कुरा थाहा नपाउने अर्थमन्त्री डा. प्रकाशन शरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरे। उनले यस प्रकरणमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै...
थारुवान संबाददातानेकपा एमालेले सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ। प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै एमालेले गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने सभामुखसमक्ष माग गरे। ‘तस्करहरूको लागि नेपाल लुटको स्वर्ग भइरहेको छ। आज जे हामी सुनिरहेका छौं त्यो सामान्य विषय होइन,’ एमालेका...
थारुवान संबाददाताभारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सत्तारुढ दल माओवादी केन्द्रका नेताहरू नयाँ दिल्ली पुगेका छन्। माओवादीका उपाध्यक्ष पम्फा भुसालको नेतृ्त्वमा पाँच सदस्यीय टोली आइतबार नयाँ दिल्ली पुगेका हुन्। उनीहरूलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाले स्वागत गरेका थिए। टोलीमा पार्टी सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी,...
थारूवानप्रतिनिधिसभाबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० बहुमतले पारित भएको छ। कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्मा पेश गरेको विधेयक बहुमतले पारित भएको हो। सरकारले मिटरब्याज समस्या समाधान गर्नका लागि वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो।...
थारूवाननेपाल आयल निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यो प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ ।...
थारुवान संबाददातानेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। निगमको सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको हो। यससँगै पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको छ। आज रातदेखि नै लागू हुनेगरी पेट्रोलमा ६ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र एलपी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश