देश

एसीसी प्रिमियर कप जित्दै नेपाल एसिया कपमा

गुल्शन झाको अर्धशतकप्रेरित नेपाल एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर मंगलबार टुङ्गिएको फाइनलमा यूएईविरुद्ध शानदार जित निकाल्यो।

थारुवान संबाददाता

प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो ।

थारुवान संबाददाता

कुनै बेला डिल्लीबहादुर चौधरीको परीवार जमिन्दारको घरमा कमैया बसेको थियो। पढाइ लेखाइ उनको समुदायमै आकाशको फलजस्तै थियो। चौधरी समुदायका उनै मान्छे अर्थात डिल्लीबहादुर चौधरीको यात्रा प्रदेश नेतृत्वसम्म पुगेको छ।

थारुवान संबाददाता

बाँकेको कोहलपुर नगरपालिका-४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ। भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले पुर्‍याउने क्षति र त्यसबाट सर्तकता अपनाउने विषयमा सचेत गराए।

थारुवान संबाददाता

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो।

थारुवान संबाददाता

श्रीमान् उपचार गर्न काठमाडौंको वीर हस्पिटल पुगेकी चितवनको खैरहनी नगरपालिका वडा नं. १० कठार निवासी सावित्री चौधरी बेखर्ची भएकी छिन् । एक महिनाअघि उनका ३६ वर्षीय श्रीमान् महेन्द्र चौधरी उच्च रक्तचापका कारण बेहोस भई ढलेका थिए ।

थारुवान संबाददाता

नेकपा (एमाले)की सांसद भगवती चौधरीले मिटरब्याज पीडित बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण नपाउँदा चर्को ब्याजदरमा साहुबाट ऋण लिन बाध्य भएको बताएकी छन्। संसदमा बैठकमा उनले भनिन्, ‘एक लाख लिँदा १० लाख बढाउने मिटरब्याजी साहुका कारण पीडित घरबारविहीन भइरहेका छन्।

थारुवान संबाददाता

अनलाइनमार्फत् ठगी गर्ने ९ चिनियाँसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई बुढानिलकन्ठको वडा-२ महादेवखोला, काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो।

थारुवान संबाददाता

भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरीमा खेलेको हो।

थारुवान संबाददाता

नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ।

थारुवान संबाददाता
1 48 49 50 51 52 75