देश
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।
थारुवान संबाददातालुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको पुष्टि गरे ।
थारुवान संबाददाताशेरबहादुर देउवा नेतृत्वको सरकारका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रममा थारु मधेसीहरुले उठाउँदै आएका मागहरु पनि समेटिएका छन्। सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम तयार पारेको हो।
थारुवान संबाददातासत्ता गठबन्धनको कार्यदलले सरकारका नीति तथा कार्यक्रम सरकारलाई बुझाएको छ । करिब २ साता लगाएर तयार पारिएको कार्यक्रमको सरकारलाई बुझाइएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ७ नेताहरुको कार्यदलले कार्यकक्रम तयार गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यक्रम बुझाइएको हो । अब गठबन्धनको शीर्ष...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश