समाचार
चिनियाँ राजदूतलाई फिर्ता गर्न माग गर्दै दूतावास अगाडि प्रदर्शन
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चिनियाँ राजदूत छन् सोङलाई फिर्ता गर्न माग गरिएको छ। राष्ट्रिय एकता अभियानले बिहीबार काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्दै राजदूतलाई फिर्ता गर्न माग गरेको हो। अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको विरोध प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिँदैन, देश डुबाउन पाइँदैन, आन्तरिक...
थारूवाननेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेबिसंघ)को बारा अध्यक्षको जिम्मेवारी समीर चौधरीले पाएका छन्। बाराको कोल्हबी निवासी चौधरीलाई नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अध्यक्षको जिम्मेवारी सुम्पेका हुन्। चौधरीले आजै नेबि संघ बाराको पदभार सम्हालेका छन्। अब तीन महिनाभित्र उनले बाराको अधिवेशन सम्पन्न गर्नुपर्नेछ।
थारूवानहातमा सीप भएपछि स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भरतपुर–२७ वनकट्टाका दीपक चौधरी । उनले तयारी पोसाक उद्योग सञ्चालन गरेर ४० जनालाई रोजगारी दिँदै आएका छन् । साथीभाइ विदेश जाने लहर चलिरहेका बेला उनले भरतपुर २ क्षेत्रपुरमा ओम साइराम नेपाली तयारी पोसाक उद्योग सञ्चालन गरे ।
थारूवानथारू विद्यार्थी समाजले स्थापना दिवसको अवसरमा थारू विद्यार्थीहरूलाई सम्मान गरेको छ। एसईई, प्लस टुलगायत विभिन्न क्षेत्रमा उपाधि हासिल गर्ने थारू विद्यार्थीहरूलाई समाजले शनिबार सम्मान गरेको हो। थारू विद्यार्थी समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीका अनुसार २०७९ को एसईईमा उत्कृष्ट नतीजा ल्याने १३८ जनालाई सम्मान गरेको हो। जसमा ४ जीपीए ल्याउने...
थारूवानराजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। अग्रासन थारु महिला समूहको संयोजकत्वमा भदौ २० गते अस्टिम्की पर्व मनाउन लागिएको हो। जसको संयोजक किरण चौधरी रहेकी छन्। उनकै संयोजकत्वमा काठमाडौंमा रहेका थारू संघसंस्थाहरूले भदौ २० गते संयुक्तरूपमा अस्टिम्की पर्व आयोजना गर्दैछ। कार्यक्रम बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ।...
थारूवानहत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजबाट मधेस प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा...
थारूवानललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पले क्षति पुर्याएको नेपालको सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भारतीय सरकारबाट भएको सहयोग अतुलनीय रहेको बताएका छन्। ललितपुर महानगरपालिका-११ इखाछेंमा अवस्थित पुनःनिर्मित नापिचन्द्र विहारको समुद्घाटन समारोहमा उनले भने, ‘यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्दै दीर्घकालसम्म जीवित राख्न भारतीय सरकारले गरेको सहयोग अतुलनीय छ। यसरी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश