थारू समाचार

भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। भेटवार्ताले दुई देशबीचको सम्बन्ध...

थारूवान

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। काठमाडौंमा रहेका विभिन्न संघसंस्थाको आयोजनामा भदौ १० गते अस्टिम्की मनाउन लागिएको हो। शनिबार भृकुटीमण्डपमा बसेको बैठकले काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा अस्टिम्की मनाउने निर्णय गरिएको छ। बैठकले अग्रासन थारु महिला समूहकी चम्पा चौधरीको संयोजकमा मूल आयोजक समिति गठन गरिएको छ। १० सदस्यीय समितिमा...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले टीकापुर घटनालाई संक्रमणकाली न्यायसम्बन्धी विधेयकबाटै समाधान गर्न माग गरेका छन्। संसद बैठकमा बुधबार उनले टीकापुर घटनाका फरार सूचीमा रहेकाहरूलाई यही विधेयकबाट न्याय दिन माग गरेका हुन्। उनले टीकापुर घटना सम्बन्धमा बनेको लाल आयोगको प्रतिवेदनलाई पनि टीआरसी विधेयकमै समावेश गर्न माग गरे। ‘यो विधेयकले...

थारूवान

एभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ। इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको लिगमा सहभागी हुने मार्की खेलाडीको नाम आइतबार घोषणा गरिएको हो। राष्ट्रिय टोली कप्तान अरुणा शाहीसहित ६ खेलाडी अलग अलग टोलीको मार्की‌ खेलाडी चुनिएका‌ हुन्। अरुणा चितवनको मार्की रहेकी छन्।...

थारूवान

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित गरेको हो। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई...

थारूवान

थारू कल्याणकारिणी सभा चितवनको आयोजनामा साउन २५ र २६ गते भएको थारू लेखकथारूको कचहेरीबाट चन्द्रमणि महतोको अध्यक्षतामा ९ सदस्यीय थारू लेखक संघ चितवन गठन भएको छ। संघको उपाध्यक्षमा डाक्टर राउत, सचिवमा कारी महतो, सहसचिवमा भाजुराम महतो, कोषाध्यक्षमा राधा चौधरी र सदस्यथारूमा मनोज चौधरी, विक्रम चौधरी, संजय चौधरी, सावित्री चौधरीलाई...

थारूवान

वीरेन्द्रनगरमा एक समारोहका बिच लखागिन थारू उत्थान मञ्च, सुर्खेतको तेस्रो साधारण सभा सम्पन्न भएको छ। संस्थाको तेस्रो साधारण सभाबाट ९ सदस्यीय कार्य समिति चयन गरेको छ। अध्यक्षमा मानबहादुर चौधरी पन्ना, उपाध्यक्षमा लोक बहादुर चौधरी, सचिवमा अशोक चौधरी, कोषाध्यक्षमा अमर बहादुर चौधरी, सहसचिवमा नरेश चौधरी र सदस्यथारूमा सन्ध्या चौधरी, प्रतिमा...

थारूवान

ठुम्रार साहित्यिक बखेरीले आफ्नो १००औं साहित्यिक शृंखला नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको छ। शनिबार प्रज्ञा प्रतिष्ठानको देवकोटा हलमा विभिन्न कार्यक्रम गरेर बखेरीले १००औं शृंखला मनाएको हो। कार्यक्रममा भूमिका थारूले थारू कवितामा महिला हस्ताक्षर विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन्। कवितामा थारू महिलाको लेखन अवस्था र दस्ताबेजीकरणको विषय कार्यपत्रमा समेटिएको छ।...

थारूवान

काठमाडौंबासी थारूहरूले गुरही पर्व मनाएका छन्। अग्रासन थारू महिला समूहलगायत थारू संघसंस्थाहरूको आयोजनामा शुक्रबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गुरही पर्व मनाइएको हो। कार्यक्रममा थारू आयोगका अध्यक्ष विष्णु चौधरीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विभिन्न खेलमार्फत देशलाई चिनाउने थारू समुदायकी महिला खेलाडीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा भलिबलकी सरस्वती चौधरी, संगम...

थारूवान

काठमाडौं : विभिन्न खेलमार्फत देशलाई चिनाउने थारू समुदायकी महिला खेलाडीहरू सम्मानित भएका छन्। काठमाडौंमा रहेका विभिन्न संघसंस्थाहरूद्वारा आयोजित गुरही पर्वको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा भलिबलकी सरस्वती चौधरी, संगम महतो, मनिसा चौधरी, बीच भलिबलकी संगीता चौधरी, ह्यान्डबलकी आदिती चौधरी र हिलिना राना सम्मानित भएका हुन्। सरस्वती चौधरीले...

थारूवान
1 72 73 74 75 76 236