विशेष
थारूबाट अमनलाल मोदी र भगवती चौधरी बने मन्त्री
थारू समुदायबाट दुई जना मन्त्री भएका छन्। नेकपा माओवादी केन्द्रबाट अमनलाल मोदी र नेकपा एमालेबाट भगवती चौधरी मन्त्री भएका हुन्। मोदी सामान्य प्रशासनमन्त्री भएका छन् भने भगवती महिला बालबालिका मन्त्री भएकी छन्।
थारुवान संबाददाताप्रस्तुती : सहदेव चौधरी/अनलाइनखबरबाट साभार जेलको समयलाई कसरी प्रयोग गर्दै हुनुहुन्छ ? मलाई सब ठीक छ । चुनावको तनाव हटेको छ । म आजभोलि नयाँ किताबको प्रकाशनको तयारीमा छु । साथै राजनैतिक विषयमा पनि पार्टीभित्र व्यापक छलफल भइरहेको छ । भेटघाटमा रहन्छु । साहित्य पनि लेखिरहेको छु । चुनावमा...
प्रस्तुती : सहदेव चौधरी/अनलाइनखबरबाटरमेशकुमार पौडेल/इकान्तिपुरबाट ‘मुढेठा’ चितवनका थारुहरूले आफूले मान सम्मान गर्नु पर्ने व्यक्तिहरुलाई शिरमा बाँधिदिने सेतो कपडाको फेटा हो । पूर्वी चितवनको बछौलीमा रहेको थारु साँस्कृतिक संग्रहालयको प्रांगणमा मंगलबार थारु अगुवाले अर्जुन गुनरत्नेको शिरमा सेतो मुढेठा बाँधेर सम्मान दर्शाए ।
रमेशकुमार पौडेलएकातिर सत्ता गठबन्धन, अर्कोतिर ठूलो दल एमालेको उम्मेदवारी, तपाईं फराकिलो मतान्तरले कसरी जित्नुभयो ? तपाईंले भनेको सत्य हो। पाँच दलीय सत्ता गठबन्धनको बलियो उम्मेदवार कांग्रेसका रामजनम चौधरी मेरो प्रतिस्पर्धी हुनुहुन्थ्यो। उहाँ धेरैपटक थारू पकेट क्षेत्रबाट जित्नुभयो। त्यतिमात्र होइन उहाँ पटक–पटक मन्त्री पनि भइसक्नु भएको छ। चुनावमा समुदायको मतको फरक...
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीले मंसिर ४ गते सम्पन्न निर्वाचनमा चार सिट (एक स्वतन्त्र)सहित संघीय संसद्मा प्रवेश गर्दैछ। यो पार्टीले प्रदेशसभातर्फ ७ सिट जितेको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र मधेस प्रदेशमा यो पार्टीले थ्रेस होल्डसमेत कटाएको छ। निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत विषयमा पार्टीका संरक्षक रेशम चौधरीसँग...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश