विशेष
पहिचानको मुद्दा सम्बोधन नभएसम्म विश्राम नलिने रञ्जिताको घोषणा
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुरबासीको आवाज बन्ने बताएकी छन्। कैलाली क्षेत्र नं १ बाट भारी मतान्तरले विजयी भएकी उनले आफ्नो जितलाई पति रेशम चौधरी र टीकापुर राजबन्दीहरुप्रति समर्पण गरिन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश