विशेष

पाँच बुँदे अपीलसहित नागरिक उन्मुक्ति पार्टीले भन्यो- न्यायका लागि ‘एक भोट’

रन्जिता चौधरी श्रेष्ठ आदरणीय पत्रकार साथीहरू मिति २०७२ भदौ ७ गते भएको टीकापुर थारू आन्दोलनको क्रममा साहदत प्राप्त गर्नुहुने सम्पूर्ण वीर सहिदहरुप्रति श्रदाञ्जली व्यक्त गर्न चाहन्छौं। त्यही टीकापुर विद्रोहलाई अपराधिक घटना करार गरी अहिले पनि दर्जनभन्दा बढी

रन्जिता चौधरी श्रेष्ठ

थारू एन्ड फ्रेन्ड्स एसोसियशन (टीएफए)ले संस्थापकमध्येका एक त्रिभुवन चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको छ। अमेरिकाको सिकागोमा आयोजना भएको संस्थाको १५औं वार्षिक साधारणसभामा चौधरीलाई सम्मानित गरिएको निवर्तमान अध्यक्ष सुशील चौधरीले जानकारी दिए।

थारुवान संबाददाता

नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष एवं कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार ठाकुर सिंह थारू रेशम चौधरीको पार्टीबाट उम्मेदवार बन्ने भएका छन्। उनी बर्दियाको क्षेत्र नं १ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने भएका हु्न्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेश सरकारले ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। जसमध्ये थारू समुदायबाट ६ जना व्यक्तिलाई परेका छन्।

थारुवान संबाददाता

विसं २०७२ असोज ३ गते संविधान जारी हुँदै गर्दा आन्दोलनरत केही थारू सांसदहरुले संविधानमा हस्ताक्षर गर्न मानेनन्। संविधानमा थारूको अधिकार सुनिश्चित नभएको भन्दै उनीहरुले नयाँ संविधानमा हस्ताक्षर गर्न राजी भएनन्।

थारुवान संबाददाता

सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो।

थारुवान संबाददाता

मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा आंशिक सहमति जुटाएका छन्। १६५ मध्ये ११० मा सिट बाँडफाँट भइसकेको एक नेताले जानकारी दिए। जसअनुसार कांग्रेसको भागमा ६८, माओवादीको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भाग ७ सिटको टुंगो लागेको छ। सहमतिअनुसार मोरङ ४ मा...

थारुवान संबाददाता

सर्वोच्च अदालतले थारू समुदायका लागि ६.६ प्रतिशत कोटा छुट्याउन अन्तरिम आदेश जारी गरेको छ। थारु कल्याणकारिणी सभाका तर्फबाट महामन्त्री प्रेमीलाल चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले राष्ट्रिय परीक्षा बोर्ड, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल सँस्कृत विश्वविद्यालयविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।

थारुवान संबाददाता

कमलराज भट्ट ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट रेशमलाल चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित भए । उनको फराकिलो जितमा केही ठूला दलकै उम्मेदवारको जमानत जफत भयो ।

कमलराज भट्ट

बुद्धसेन चौधरी नेपालको संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोगको गठन सम्बन्धि व्यवस्था रहेको छ जसमा एक जना अध्यक्ष र चार जनासम्म सदस्य रहनेछ्न भनि उल्लेख गरिएको छ । धारा- २५९ राष्ट्रिय सामवेशी आयोगको काम कर्तव्य र अधिकारको व्यवस्था गरेको छ। जसअनुसार (१) राष्ट्रिय समावेशी आगोगको काम कर्तव्य र...

बुद्धसेन चौधरी
1 14 15 16 17 18 29