विशेष
राष्ट्रिय समावेशी आयोगको असंवैधानिक सिफारिस
बुद्धसेन चौधरी नेपालको संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोगको गठन सम्बन्धि व्यवस्था रहेको छ जसमा एक जना अध्यक्ष र चार जनासम्म सदस्य रहनेछ्न भनि उल्लेख गरिएको छ । धारा- २५९ राष्ट्रिय सामवेशी आयोगको काम कर्तव्य र अधिकारको व्यवस्था गरेको छ। जसअनुसार (१) राष्ट्रिय समावेशी आगोगको काम कर्तव्य र...
बुद्धसेन चौधरीसुरेन्द्र चौधरी भारतमा हालै आदिवासी महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भइन्। आदिवासी महिला मुर्मू राष्ट्रपति निर्वाचित हुनुले थारुलाई ठूलो सन्देश दिएको छ। टीकापुर घटनाबारे बोल्न थारु नेताहरु डराउँछन्। खासमा टीकापुर विद्रोह इतिहासमा स्वर्णिम अक्षरले लेखिनुपर्छ। थारुहरुले उक्त विद्रोहलाई गौरव गर्नुपर्छ।
सुरेन्द्र चौधरीस्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै बर्दियामा कांग्रेसभित्रका थारुहरुलाई छानी छानी स्पष्टीकरण र कारबाही सिफारिस गरिएको छ। थारू समुदायका युवा नेता एवं कांग्रेसकाे राजापुर नगरपालिकाका नगर सचिव सीताराम थारु पनि कारबाहीका लागि सिफारिसमा परेका छन्। राजापुर २ मा वडाध्यक्षका प्रबल आकांक्षीसमेत रहेका उनीसँग थारुवान डटकमले यही सेरोफेरोमा कुराकानी गरेको...
थारुवान संबाददाताथरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु र थारु अभियन्ता सुरेन्द्र चौधरसहित ५ दर्जन बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।
थारुवान संबाददाताशंकरप्रसाद खनाल/अन्नपूर्ण पोस्ट् बर्दिया राजापुरका २४ वर्षका रमेश थारू र २२ वर्षकी सुनिता चौधरी (नाम परिवर्तन) बीच गत वैशाखमा विवाहको कुरो चल्यो। तर, निचोडमा पुग्न पढाइ, धनसम्पत्ति, पारिवारिक स्थिति, आनीबानीभन्दा पनि सिकलसेल/थालेसिमिया रोग भए/नभएको कुरालाई आधार बनाइयो। त्यसपछि भेरी अस्पताल नेपालगन्जमा आएर रगत परीक्षण गराए।
शंकरप्रसाद खनालरेशम चौधरी ना देख्नु, ना द्याखपैम तभुफे सदा रहि सम्झना सक्कुनके मानसपटलमे अइटिरहबो थारुनके विराङगना, बाबु नविना, बाबु नविना टुँ मुना कौनो संजोग नैरह टुँहिन लैजैन बौखा, बहिया, भुँइचाल नैरह दोष एक्कठो हो बाबु टुँहार अँग्नम खेल्ना भटिज्वा भटिज्यन गिडार नालैजाइट् बारी हेर्ना बाज्या बुडिन हाँथी गैँडा नामारडिहट् काठी...
रेशम चौधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश