विशेष
स्थानीय तह निर्वाचनमा थारु समुदायबाट प्रमुखमा ३१, उपप्रमुखमा ५२ र वडाध्यक्षमा ३५० जना निर्वाचित
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा थारु समुदायबाट प्रमुख/अध्यक्ष पदमा ३१ जना निर्वाचित भएका छन्। त्यस्तै उपप्रमु/उपाध्यक्ष पदमा थारु समुदायका ५२ जना निर्वाचित भएका छन्। वडाध्क्षतर्फ भने ३५० जना निर्वाचित भएका छन्।
थारुवान संबाददाताकञ्चनपुरको बेलौरीमा ३ वटा वडाअध्यक्षमा थारु उम्मेदवार निर्वाचित भएका छन्। वडा २ मा एमालेका कलवीर चौधरी १०३२ मत ल्याइ निर्वाचित भएका छन्। वडा ९ मा राना थारु समुदायबाट नेपाली कांग्रेसका किसन सिंह राना ६८० मत ल्याइ निर्वाचित भएका छन्। वडा १० मा भने माओवादीका सोमलाल चौधरी १११६ मत ल्याई...
थारुवान संबाददातामदन चौधरी काठमाडौं : आसन्न स्थानीय तह निर्वाचन संघारमा आउँदै गर्दा कैलालीको टीकापुर क्षेत्र फेरि चर्चाको विषय बनेको छ। थरुहट आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते घटेको ‘टीकापुर घटना’का कारण उक्त क्षेत्र बेला-बेला चर्चामा आइरहन्छ। ठूला दलकै शीर्ष नेताहरुले ‘टीकापुर घटना’लाई कोट्याएर चर्चामा ल्याउँछन्।
मदन चौधरीथारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको दुःखद अवसान भएको छ। गत ३ वैशाखमा धनगढीको मिलनचौकमा उनी दुर्घटनामा परेका थिए। तरकारी किन्न हिँडेका सभापति चौधरीलाई मोटसाइकलले ठक्कर दिएको थियो। उनलाई तत्कालै मायामेत्रो अस्पताल पुर्यााइएको थियो। गम्भीर चोटका कारण आइसियुमा भर्ना भएका उनको मंगलबार निधन भएको थाकस कैलालीका उपसभापति माधव...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश