विशेष
एमालेका केन्द्रीय थारू नेताहरूलाई जिम्मेवारी तोकियो, नरुलाल, नारदमुनी र मञ्जु बने जिल्ला इञ्चार्ज
नेकपा एमालेका थारू नेताहरूको जिम्मेवारी हेरफेर भएको छ। बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा रहेका थारूको नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो। जसअनुसार पोलिटव्युरो सदस्य बैजनाथ चौधरीलाई इन्जिनियरिङ फाँटको इञ्चार्जको जिम्मेवरी दिइएको छ। त्यस्तै नारदमुनी रानालाई कैलालीको इन्चार्ज, मञ्जुकुमारी चौधरीलाई उदयपुरको इञ्चार्ज, नरुलाल चौधरीलाई दाङको इञ्चार्ज, शान्ता चौधरीलाई दाङको निर्वाचन...
थारूवानविश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि तयार पारेको ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूचीमा नेपालको बर्दियामा रहेको ‘बुह्रान वाइल्डरनेस क्याम्प्स’ परेको छ। टाइमले यो वर्षका लागि तयार पारेको उक्त सूचीमा कसैलाई पनि क्रमांक दिइएको छैन। भ्रमण गर्न र बस्नका लागि सर्वोत्कृष्ट १ सय ठाउँको सूचीमा बर्दियाको बुह्रान वाइल्डरनेस...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि भएको ७ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन्। आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्याहरुलाई निकास दिने गरी दुई ठूला पार्टीहरुबीच सहकार्यको सुरुवात भएको बताए। ‘हामी विचारमा प्रतिष्पर्धा गर्छौं ।...
थारूवानगरही/गुरिय पर्वले सोमबार र मंगलबार सामाजिक सञ्जाल तात्यो। मिति अगावै गुरही/गुरिया पर्वको सूचना पात्रोदेखि स्थानीय सरकारले विदा दिनेसम्म काम गरेपछि सामाजिक सञ्जालमा विरोध भएको हो। सोमबार जोशीपुर गाउँपालिकाले विज्ञप्ति जारी गर्दै साउन १ गते गुरिया पर्व रहेकाले पालिकाभरि सार्वजनिक विदा दिने निर्णय गर्यो। सोही निर्णय सामाजिक सञ्चालका भित्तामा टाँसिएर...
थारूवानत्रिशुली बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका-२ जमुनियाका एकै परिवारका तीन जना परेका छन्। सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले वीरगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा जमुनियाका एकै परिवारका तीन जना परेको जानकारी दिए। उनका अनुसार जमुनियाका हृदयनारायण चौधरी थारू, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा बेपत्ता भएका हुन्।...
थारूवानसरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि एक वर्ष थप गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउ पूरक आदेश जारी गरी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो। नौपचारिक...
थारूवानथारू समुदायका दुई स्रष्टा सम्मानित भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उडडययन मन्त्रालयले मधेस प्रदेशतर्फ बुद्धसेन चौधरी र कर्णाली प्रदेशतर्फ मानबहादुर चौधरीलाई प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो। बिहीबार आयोजित कार्यक्रममा उनीहरूलाई मन्त्री हितबहादुर तामाङले पुरस्कार प्रदान गरेका थिए। उनीहरूले ५० हजार नगद र सम्मानपत्र पाएका हुन्। उनीहरूसँगै कोशीमा...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बिहीबार शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बूढानिलकन्ठस्थित देउवा निवास पुगेर रेशमले राष्ट्रिय सहमतिको सरकारमा आफ्नो पार्टी सहभागी हुने प्रतिवद्धता जनाएका छन्। कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बनाउने पहल भइरहेका बेला रेशमले देउवालाई भेटेर यस्तो वाचा गरेका हुन्।...
थारूवाननेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कप खेल्ने नेपाली टोली घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो। टोलीमा रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, कविता कुँवर, पुजा महतो, कविता जोशी, सम्झाना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, क्रितिका मरासैनी,...
थारूवाननेपाल पत्रकार महासंघले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ। उम्मेदवारको मनोनयन दर्ता असार १३ गते...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश