संघ

गृहजिल्ला पुगेर गच्छदारले भने- दोषी माने फाँसीमा चढ्न तयार छु

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई जनताले दोषी माने फाँसीमा चढ्न तयार रहेको बताएका छन्। विराटनगर उत्रिएका गच्छदारले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै जनताले आफूलाई भ्रष्टाचार गरेको आरोप सही मान्छन् भने मृत्युदण्डको भागिदार हुन तयार रहेको बताएका हुन्।

थारुवान संबाददाता

नेकपा एमालेकी सांसद गंगा थारु सत्गौंवा अस्पताल भर्ना भएकी छन्। रगतमा समस्या देखाएपछि उनी सोमबार नै सिभिल अस्पताल भर्ना भएको उनका छोरा दीक्षान्त चौधरीले जानकारी दिए। ‘त्यस्तो ठूलो समस्या केही होइन। रगतमा भिटामिनको कमी भएर अस्पताल भर्ना हुनुभएको हो,’ दीक्षान्तले भने।

थारुवान संबाददाता

रेशम चौधरी अहिले डलरसँग भारु हारेको छ डलर र भारुको भीडन्तमा थारू हारेको छ । डलरहरु छाती ठोक्छन् भारुहरु मुड्की बजार्छन् भित्रभित्रै डलर भारु मिलेकै छन्् डलर र भारुको बीचमा नेपाली रुपैयाँको अवमूल्यन ? नेपाली भएर अवमूल्यित हुनु पनि त भुलै रहेछ नेपाली भएरै त आज थारु हारेको छ...

रेशम चौधरी

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन्। शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो।

थारुवान संबाददाता

लोकतान्त्रिक समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले जेलमै अट्वारी पर्व मनाएका छन्। उनले छोरा आभूषणसँगै डिल्लीबजारस्थित कारागारमा अट्वारी मनाएका हुन्। अट्वारीको ब्रत बसेका उनी जेलमै पूजाआजा गरेका थिए।

थारुवान संबाददाता

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि रोष्ट्रममा चढ्ने कोसिस गरिन्। यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि उनले गृहमन्त्री बालकृष्ण खाँणलाई रोक्ने प्रयास गर्दै रोष्ट्रम चढ्ने कोसिस गरेकी थिइन्।

थारूवान

सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकी सांसद गंगा सत्गौंवा चौधरी रोष्टममै उक्लिने प्रयास गरेकी छन्। प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे।

थारुवान संबाददाता

नयाँ आर्थिक वर्ष २०७८/७९ को कार्यान्वयन भएसँगै सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी तथा पदाधिकारीको सेवा सुविधामा समेत वृद्धि भएको छ । सरकारले अध्यादेशबाट ल्याएको बजेटमार्फत कर्मचारीको पारिश्रमिक मासिक २ हजार रुपैयाँले बढाउने निर्णय गरेको थियो । सोही अनुसार पदाधिकारीहरुको तलबमान समेत वृद्धि भएको छ ।

थारूवान

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदमा आज दोस्रोपटक कार्यविभाजन गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मौजुदा मन्त्रिपरिषदमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोकेका हुन्।

थारुवान संबाददाता

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरी आफ्नै पार्टीमा रहेको बताएका छन्। जसपाले सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीले महन्थ ठाकुरको नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा गएको भनेर अफवाह फैलाएको बताए। ‘लोसपामा गएकाको...

थारुवान संबाददाता
1 23 24 25 26 27 31