संघ

निजामती विधेयकमा संविधानले प्रत्याभूति गरेअनुसार समावेशीकरण छुट्याइएन : थारू आयोग अध्यक्ष चौधरी

संवैधानिक आयोगका प्रमुखहरूले संघीय निजामती सेवामा आरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस)को २३औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ५४ जना नयाँ कार्यसमिति सदस्यको सूची सार्वजनिक भएको छ। झन्डै दुई महिनापछि पुस २५ गते सपथग्रहण गर्दै नयाँ कार्यसमिति सदस्यहरूको सूची सार्वजनिक गरिएको हो।

थारूवान

डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ। यस विषयमा अध्यक्ष राउत र चौधरीबीच निरन्तर कुराकानी भइरहेको छ। पूर्वमा जनमत र पश्चिममा नागरिक उन्मुक्ति ‘बलिया’ देखिएका छन्।

थारूवान

नेकपा माओवादी केन्द्रले लेखा समिति सभापतिको राजीनामा मागेको छ । सोमबार सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका हुन्।

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानलाई हिरासतमा दिइएको सुविधाप्रति धेरैले प्रश्न गरेका छन्। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक भएपछि उनलाई दिइएको सुविधाप्रति नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले प्रश्न गरेकी छन्।

थारूवान

कैलालीको टीकापुर विमानस्थल आइतबारदेखि नियमित सञ्चालनमा आएको छ। यो विमानस्थल २७ वर्षदेखि बन्द थियो। आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ६ कर्मचारी र १२ यात्रु बोकेर दिउँसो १:४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेको हो।

थारूवान

नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएकोमा समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद भगवती चौधरी सम्मानित भएकी छन्। बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सोमबार चीन प्रस्थान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण टोलीमा परेपछि श्रेष्ठ बेइजिङ गएकी हुन्। तर, बेइजिङ उड्नुअघि उनले आफ्नै पति रेशम चौधरीविरुद्ध कडा अभिव्यक्ति दिइन्। पछिल्लो स्थानीय तह उपनिर्वाचनको मतपरिणामलाई लिएर रञ्जिताले सामाजिक सञ्जालबाटै रेशमलाई प्रहार गरिन्। पार्टी नेतृत्वका...

थारूवान

थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन आजदेखि रुपन्देहीको भैरहवास्थित पटवा बैंक्वेटमा सुरू भएको छ। महाधिवेशनमा देशभरिका तीन सय बढी प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनमा थारू सांसदहरूको पनि उपस्थिति रहेको छ। उद्‍घाटनसत्रमा बनाइएको मञ्च भने कांग्रेस नेताहरूले भरिएका थिए। थाकस महाधिवेशनमा सहभागी जनाउन कांग्रेसका नरेन्द्र चौधरी, विजयकुमार गच्छदार, उमाकान्त चौधरी, रामजनम...

थारूवान

पप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले थारू समुदायको उन्नती चाहेको बताएका छन्। रुपन्देहीको भैरहवामा थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्‍घाटन गर्दै उनले वर्तमान सरकारले थारूमाथि भएको विभेद अन्त्य गर्ने बताए। ‘नेपाल सरकार थारू समुदायको उन्नती चाहन्छ। थारू समुदायको प्रगति चाहन्छ। थारू समुदायमाथि भएको विभेद अन्त्य गर्नका लागि यो सरकारले...

थारूवान
1 4 5 6 7 8 31