संघ
महाधिवेशनमा धनिराम चौधरीको सन्देश- सीमानामा पिल्लरजस्तो उभिने थारुलाई अपराधी बनायो
थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्घाटन गरिएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले महाधिवेशनको उद्घाटन गरेका हुन्। देशभरिका थारू प्रतिनिधिहरू सहभागी भएको महाधिवेशनमा अर्थमन्त्री पौडेलले थारूका माग मुद्दा सम्बोधनमा सरकार प्रतिवद्ध रहेको बताए। महाधिवेशनको उद्घाटन सत्रमा थाकसका सभापति धनिराम चौधरी अनुपस्थित रहे। टीकापुर घटनामा मुख्य आरोपीका रूपमा प्रहरीले ‘मस्ट...
थारूवाननागरिक उन्मुक्ति पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंगो लगाएको छ। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षसहित रिक्त १७ पदका लागि उम्मेदवार टुंगो लगाएको हो। बाँकी नाम प्रक्रियामा रहेको सांसदसमेत रहेका नेता गंगा डंगौरा थारुले बताए। नागरिक उन्मुक्ति पार्टीले ८ जना भने थारु उम्मेदवार उठाउने भएको छ। थारु बाहूल्य...
थारूवानथारू कल्याणकारिणी सभाका उपमहामन्त्री मिनराज चौधरीले सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। रुपन्देहीको भैरहवामा मंसिर १, २ र ३ गते हुने २३औं महाधिवेशनमा उनले सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्। २० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै उनले सभापतिमा लड्ने घोषणा गरेका हुन्। विगतमा सभाको नेतृत्व हत्याउनका लागि केहीले जग्गा दिन्छु, भवन...
थारूवानमहामन्त्री प्रेमीलाल चौधरी चौधरीले थारू कल्याणकारिणी सभाका सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंसिर १, २ र ३ गते रुपन्देहीको भैरहवामा हुने २३औं महाधिवेशनमा उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले आफू स्वतः सभापतिको हकदार भएको बताएका छन्। अध्यक्ष धनिराम चौधरी ‘भूमिगत’ अवस्थामा रहेपछि थाकसको सम्पूर्ण काम...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस)को २३औं महाधिवेशनको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएको छ। मंसिर १, २ र ३ गते रुपन्देहीको भैरहवामा हुने महाधिवेशनको उद्घाटन मन्त्री पौडेलले गर्ने महामन्त्री प्रेमीलाल चौधरीले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको निम्तो दिइए पनि कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिइएको महामन्त्री...
थारूवाननेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत १७ जना पदाधिकारी छानेको छ। उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले निर्वाचन गरेकोमा बुधबार निर्वाचनको सबै परिणाम सार्वजनिक भएको हो। जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भइन्। उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरिन्। उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा...
थारूवानजनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेका छन्। गत जेठ अन्तिम साता सम्पन्न जसपा, नेपालको महाधिवेशनले अध्यक्ष यादवलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी दिएको थियो। त्यसका आधारमा अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्य चयन गरेका हुन्। जसपा, नेपालको...
थारूवानटीकापुरको कान्छी बजारमा टीकापुर विद्रोह दिवस मनाइएको छ। थारू कल्याणकारिणी सभा, कैलाली, थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली र थारु विद्यार्थी समाज कैलालीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नागरिक उन्मुक्त पार्टीका तीन सांसद सहभागी थिए। कार्यक्रममा सांसदहरू गंगाराम चौधरी, लालवीर चौधरी र अरुणकुमार चौधरी सहभागी थिए। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका रेशम...
थारूवाननागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशम चौधरीले आफ्नो पार्टी रानी मौरीको नीति कथाजस्तै भएको बताएका छन्। कैलालीको भादामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले रानी मौरीसँग मौरीहरूले विद्रोह गरेको कथा सुनाएका थिए। उनले आफूले पार्टीलाई जेलबाटै जन्म दिएको बताए। पार्टीको जन्म दिँदै गर्दा ९ महिनासम्म आफ्नो मनस्थिति बिग्रिएको उनले बताए। ‘पार्टी...
थारूवानसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफू आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन्। शुक्रबार मात्रै पदभार ग्रहण गरेका राज्यमन्त्री चौधरीले शनिबार आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई भेटेर यस्तो बताएका हुन्। उनी शनिबार बिहानै कैलाली पुगेका हुन्। बधाई तथा शुभकामना दिन...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश