स्थानीय
नागरिक उन्मुक्ति पार्टीबाट चार पालिका प्रमुखसहित ९९ जना निर्वाचित
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट कैलाली जिल्लामा ९९ जना निर्वाचित भएका छन्। तीमध्ये चार पालिका प्रमुख र तीनटामा उपप्रमुख समेत रहेका छन्। सबैभन्दा धेरै जानकी गाउँपालिकामा निर्वाचित भएका छन्।
थारुवान संबाददाताकारी महतो चितवन : लालमणि चौधरी थारु समुदायकै भइकन पनि थारुका लागि कुनै उल्लेखनीय काम नगरेको भनेर केही थारुले आरोप लगाएका छन्। अहिले स्थानीय निर्वाचनको संघारमा यसखालका आरोप-प्रत्यारोप लाग्नु र लगाउनु स्वभाविक हो। तर यस विषयमा मलाई तटस्थरुपमा रही सोधखोज गर्न मन लाग्यो। साँच्चै पाँच वर्षमा थारु समुदायको लागि...
कारी महतोबर्दियाको राजापुर नगरपालिका थारु बाहुल्य क्षेत्र हो। त्यही थारु बाहुल्य क्षेत्र राजापुर वडा-५ मा युवा नेता रमेश चौधरीले उम्मेदवारी दिएका छन्। राजापुर नगर विकासका लागि युवाहरुको भूमिका अपरिहार्य रहेको भन्दै उनले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका हुन्। तर, प्राविधिकरुपमा उनको उम्मेदवारी स्वतन्त्र हुन पुगेको छ। पार्टीले आधिकारित उम्मेदवारको रुपमा...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश