कैलाली ५ मा शेरबहादुर पत्‍नी आरजु भर्सेस नारदमुनि राना थारु

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा यस क्षेत्रबाट चुनाव लड्ने भएपछि थप चर्चा पाएको छ। Continue reading “कैलाली ५ मा शेरबहादुर पत्‍नी आरजु भर्सेस नारदमुनि राना थारु”

यी हुन् कांग्रेसको समानुपातिक सूचीमा परेका २४ थारु नेता

नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा गरी कूल २४ जना थारुलाई समानुपातिक सूचीमा राखेको छ। उसले प्रतिनिधि सभामा ८ जना र प्रदेश सभामा १६ जना थारुको समानुपातिक सूची पेस गरेको छ। Continue reading “यी हुन् कांग्रेसको समानुपातिक सूचीमा परेका २४ थारु नेता”

रवनी चौधरीसहित एमालेका निवर्तमान दुई जना सांसद कांग्रेसमा प्रवेश

एमालेकी निवर्तमान सांसद रवनी चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्। मुक्त कमैयाको ५ जिल्लाको समितिको केन्द्रीय सदस्यसमेत रहेकी उनी कांग्रेस प्रवेश गरेकी हुन्। उनीसँगै कैलालीकै एमालेका निवर्तमान सांसद महोनसिंह राठौर पनि कांग्रेस प्रवेश गरेका छन्। एमालेबाट कैलाली क्षेत्र नम्रब २ बाट निर्वाचित सांसद मोहनसिंह राठौर कांग्रेसमा प्रवेश गरेका हुन्।  Continue reading “रवनी चौधरीसहित एमालेका निवर्तमान दुई जना सांसद कांग्रेसमा प्रवेश”

त्रिशुली बस दुर्घटना : अभिनन्द चौधरीसहित तीन जना अझै बेपत्ता

पृथ्वी राजमार्गको घाटबेंसीमा ६ दिनअघि भएको बस दुर्घटनामा बेपत्ता ३ जना यात्रु अझै फेला परेका छैनन् । घाइते भनिएका चालक सन्तोष चौधरी पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । उद्धारटोलीले बस डुबेको २५ फिट गहिरो तलाउ र वरपर खोजी गरिरहेको गजुरीस्थित प्रहरी निरिक्षक वरुणबहादुर सिंहले बताए । Continue reading “त्रिशुली बस दुर्घटना : अभिनन्द चौधरीसहित तीन जना अझै बेपत्ता”

राजपा-फोरमबीच सिट बाँडफाँड, लेखीले दाबी गरेको क्षेत्र फोरमले लियो

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ । Continue reading “राजपा-फोरमबीच सिट बाँडफाँड, लेखीले दाबी गरेको क्षेत्र फोरमले लियो”

‘थारु भाषामा प्रकाशित संविधानले मातृभाषाको ब्यापकता बढायो’

पहिलो पटक पश्चिमा थारु भाषामा प्रकाशित नेपालको संविधानका विषयमा आज नेपालगञ्जमा विमर्श गरिएको छ। देवनागरी लीपी र नेपाली भाषामा मात्र रहेको एक वर्षअघि जारी संविधान प्राचीन सिर्जनशिल आदिबासी समाज बर्दियाले प्रकाशन गरेको हो भने पत्रकार एकराज चौधरीले अनुवाद गरेका हुन्। Continue reading “‘थारु भाषामा प्रकाशित संविधानले मातृभाषाको ब्यापकता बढायो’”

थारु भाषालाई सरकारी कामकाजी बनाउन बारबर्दिया नगरपालिकाको अभियान सुरु

थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउनका लागि बारबर्दिया नगरपालिकाले बर्दिया जिल्लाभरिका नगरपालिका र गाउँपालिकाका प्रमुखलाई आमन्त्रण गरेर यहि कात्तिक १८ गते छलफल गराउने भएको छ । गुलरीया नगरपालिकामा बसेको बैठकमा सो कार्यक्रमका लागि बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारु कबिरले संयोजन गर्ने निर्णय गरिएको छ । Continue reading “थारु भाषालाई सरकारी कामकाजी बनाउन बारबर्दिया नगरपालिकाको अभियान सुरु”

सुखिलाल चौधरी नेतृत्वमा उदयपुरमा थारु पत्रकार संघको शाखा विस्तार

थारु पत्रकार संघ नेपालले आफ्नो १५ औं शाखा उदयपुरमा गठन गरेको छ। बिहीबार सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी उदयपुरमा शाखा गठन गरेको हो। Continue reading “सुखिलाल चौधरी नेतृत्वमा उदयपुरमा थारु पत्रकार संघको शाखा विस्तार”

कस्ता उम्मेदवार अयोग्य हुन्छन् ?

घटना १– २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रौतहतबाट भूमिगत गतिविधि चलाइरहेका बबन सिंह स्वतन्त्रतर्फ उमेदवार बन्दै निर्वाचित समेत भए । Continue reading “कस्ता उम्मेदवार अयोग्य हुन्छन् ?”

सूर्यको पूजा-आरधना गरी छठ मनाइँदै

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घय दिइँदैछ ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट सुरु भएको हो । Continue reading “सूर्यको पूजा-आरधना गरी छठ मनाइँदै”