सप्तरी क्रिकेट संघको अध्यक्षमा शैलेशकुमार चौधरीलाई पुनः चयन गरेको छ । संघको राजविराजमा बुधबार सम्पन्न तेस्रो साधारणसभाले उपाध्यक्षमा सचिन्द्र यादव, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा राधेश्याम यादवलाई चयन गरिएको छ । उनीहरु यसअघि पनि सोहि पदमा कार्यरत थिए । Continue reading “सप्तरी क्रिकेट संघमा शैलेशकुमार चौधरी चयन”
Author: admin
चितवन खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा विक्रम चौधरीको मृत्यु
पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक २१ वर्षीय विक्रम चौधरी रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । Continue reading “चितवन खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा विक्रम चौधरीको मृत्यु”
नेपाली कामदार चढेको बस मलेसियामा दुर्घटना, ८ जनाको मृत्यु
मलेसियाको पेनाङमा नेपाली कामदार चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३३ जनाभन्दा बढी कामदार घाइते भएका छन्। Continue reading “नेपाली कामदार चढेको बस मलेसियामा दुर्घटना, ८ जनाको मृत्यु”
पहिलोचरणको चुनावमा ‘हेभिवेट’ नेताका रोचक प्रतिस्पर्धा
रमेश लम्साल/रासस।
नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरका रुपमा लिइएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही रमाइला र रोचक प्रतिस्पर्धा हुने भएका छन् । Continue reading “पहिलोचरणको चुनावमा ‘हेभिवेट’ नेताका रोचक प्रतिस्पर्धा”
प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता
निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ । Continue reading “प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता”
कांग्रेससँग उपसभापति पद दिने समझदारी : गच्छदार
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र कांग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताए । Continue reading “कांग्रेससँग उपसभापति पद दिने समझदारी : गच्छदार”
आउनुस् स्वास्थ्यका लागि दौडिनुस् र नगद पुरस्कार जित्नुस्
सन्तकुमार चौधरी/चितवन।
दिनहुँ दौडिनु मानवीय स्वास्थ्यका लागि फाइदा पुग्ने भएकाले स्वस्थ्यका लािग सचेतना जगाउन थारु पत्रकार संघ चितवन र सिर्जनशील थारु समाजले चितवनमा पहिलो पटक रन फर हेल्थ कार्यक्रमको आयोजना गर्ने तयारी थालेको छ । Continue reading “आउनुस् स्वास्थ्यका लागि दौडिनुस् र नगद पुरस्कार जित्नुस्”
राजपा प्रवेश गर्दै लक्ष्मण थारुले भने- ‘टीकापुर घटनामा कांग्रेसी सरकार र बामदेवको ठूलो हात छ’
टीकापुर घटना अभियोगमा कैदी बनाइएका थरुहट नेता लक्ष्मण थारु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन्। चौधरीलाई राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले पार्टी प्रवेश गराएका थिए। फोरम लोकतान्त्रिकबाट धोका पाएर राजपा प्रवेश गरेको बताएपनि लक्ष्मण थारुले यसअघि नै जुलबाटै चिठी लेखेर विजय कुमार गच्छदार नेतृत्वको पार्टीबाट राजीनामा दिएका थिए। Continue reading “राजपा प्रवेश गर्दै लक्ष्मण थारुले भने- ‘टीकापुर घटनामा कांग्रेसी सरकार र बामदेवको ठूलो हात छ’”
नयाँ शक्तिबाट सुरेन्द्र चौधरीको राजीनामा
नयाँ शक्तिका नेता सुरेन्द्र चौधरीले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका छन्। उनले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई राजीनामा बुझाएका छन्।
उनले विगत दुई वर्षमा पार्टीको विभिन्न विभागमा बसेर काम गरेको भन्दै ती सबै जिम्मेवारीबाट आजैदेखि छाड्दै राजीनामापत्र बुझाएको उल्लेख गरेका छन्। आउने दिन परिवारका साथ विताउनेसमेत उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

मधेस चुनावको परिणाम र दलीय ध्रुवीकरण
दिलबहादुर चौधरी।
नेकपामा ओवादीले थालेको सशस्त्र युद्ध १० वर्षसम्म निरन्तर चली, सुरक्षितअवतरणको क्रममा २० वर्ष पार गरिसकेको छ । नेकपा माओवादीले उठाएको पहिचानको मुद्दा छोडेपछि उठेको थरुहट र मधेस आन्दोलनको पनि अहिले १० वर्ष पूरा भएको छ । यो ऐतिहासिक अवधिमा ऐतिहासिक कार्य पनि भएको छ । कांग्रेस,एमाले र एमाओवादीका शीर्षस्थ नेताहरु फाष्ट ट्रेकको नाममा हुन्छ र हुन्नको भरमा अन्तरिम संविधानलाई मिचि ‘आदिबासी जनजाति, मधेसी, थारु, दलित, अल्पसंख्यक पीछडा वर्ग’लाई पुनः पञ्चायतकालतिर डोर्याउन सफल भएका छन् । यो उनीहरुको लागि ऐतिहासिक उपलब्धि हो । Continue reading “मधेस चुनावको परिणाम र दलीय ध्रुवीकरण”