थारु पत्रकार संघ चितवनले प्रशिक्षणमूलक जिल्ला भेलाको तयारी पूरा भएको छ। असोज २८ गते नारायणगढको कमलनगरस्थित होटल ह्याप्पी हाेममा आयोजना हुने भेलामा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण सर्वहारीकाे प्रमुख अातिथ्यमा सम्पन्न हुनेछ। यही कात्तिक १८ गते सुनसरीमा आयोजना हुन लागेको थारु पत्रकार संघको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरु छनौटसँगै समाचार लेखनको विषयमा छलफल हुने थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोले जानकारी दिए । Continue reading “ह्याप्पी होममा थारु पत्रकार संघ चितवनको भेला हुँदै”
Author: admin
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवाले राप्रपाका चार मन्त्री र चार राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गर्न राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् । Continue reading “प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त”
कैलाली क्षेत्र ३ को टिकटमा रामजनम र भानुरामको टक्कर, १ मा जनकराज चौधरी
लामो समयसम्म थरुहटरथारुवान् आन्दोलन हाँक्दै आएको नेपाल लोकतान्त्रिक फोरमले कैलाली निर्वाचन क्षेत्र नं ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । Continue reading “कैलाली क्षेत्र ३ को टिकटमा रामजनम र भानुरामको टक्कर, १ मा जनकराज चौधरी”
सिकलसेल एनिमियाका कारण तीन जनाको मृत्यु
यहाँ सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् । Continue reading “सिकलसेल एनिमियाका कारण तीन जनाको मृत्यु”
कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न पार्टीभित्र छलफल थालेका छन् । फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग एकीकरण गर्न अध्यक्ष गच्छदारलाई सल्लाह दिएका छन् । केही नेताले भने चुनावमा तालमेल मात्र गर्न सल्लाह दिएको स्रोतको भनाइ छ । Continue reading “कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति”
राजपाका ३० शीर्ष नेता चुनाव लड्ने, गोविन्द चौधरी नवलपरासीबाट उठ्ने
लोकतान्त्रिक गठबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम, नेपालसँग चुनावी तालमेल गर्ने घोषण गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिनधिसभा (संघीय संसद्) चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तयार पारेको छ । Continue reading “राजपाका ३० शीर्ष नेता चुनाव लड्ने, गोविन्द चौधरी नवलपरासीबाट उठ्ने”
थारु पत्रकार संघ रुपन्देहीको अध्यक्षमा राज चौधरी निर्वाचित
थारु पत्रकार संघ रुपन्देहीको बुधबार बुटवलमा एक कार्यक्रमबीच दोस्रो अधिवेशन सम्पन्न भएको छ। संघका केन्द्रीय सदस्य कमला चौधरीको प्रमुख आतिथ्यता, फोनिज रुपन्देहीका कोषाध्यक्ष गोविन्द घर्तीको विशिष्ठ आतिथ्यतामा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो। Continue reading “थारु पत्रकार संघ रुपन्देहीको अध्यक्षमा राज चौधरी निर्वाचित”
फुटबल खेल्दाखेल्दै नरेश थारुको मृत्यु
विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। Continue reading “फुटबल खेल्दाखेल्दै नरेश थारुको मृत्यु”
बाढीपहिरोबारे अष्ट्रेलियाबासी नेपालीको मर्मस्पर्शी गीत
नेपालमा गइरहने प्राकृतिक विपत्तिबारे अष्ट्रेलियाबासी नेपालीले मर्मस्पर्शी गीत निर्माण गरेका छन्। हालसालै सप्तरीमा बाढीले अर्बौको धनजन क्षति र लाखौं विस्थापित भएको सन्दर्भ जोड्दै थन्डरस्ट्रोम र अरुण आर्यन चौधरीले संयुक्तरुपमा गीत र म्युजिक भिडियो निर्माण गरेका हुन्। Continue reading “बाढीपहिरोबारे अष्ट्रेलियाबासी नेपालीको मर्मस्पर्शी गीत”
थरुहट आन्दोलन हाँक्ने घटकले ७ प्रदेशमा चुनावको लागि उम्मेदवार छान्दै
लखन चौधपरी/धनगढी।
मौजुदा सुदूरपश्चिम अर्थात नौ जिल्लाको ७ नम्बर प्रादेशिक खाकाप्रति असन्तुष्टि जनाउँदै आएको नेपाल लोकतान्त्रिक फोरमले पनि उम्मेदवार छनौटको कार्यलाई तीव्रता दिएको छ । लामो समयसम्म थरुहट/थारुवान आन्दोलन हाँक्दै आएको लोकतान्त्रिक फोरमले आफ्नो फरक मतसहित प्रदेश नम्बर ७ बाट प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवार छनौटमा जुटेको हो । Continue reading “थरुहट आन्दोलन हाँक्ने घटकले ७ प्रदेशमा चुनावको लागि उम्मेदवार छान्दै”