थाकस दक्षिण कोरियाको दोस्रो अधिवेशनबाट शिव चौधरी निर्विरोध निर्वाचित

कारी महतो/चितवन।
वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपालका थारु युवाहरुको सक्रियातामा गठन भएको थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरियाको दोस्रो अधिवेशन शनिवार सउलमा सम्पन्न भएको छ। अधिवेशनबाट चितवनको शिव चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। Continue reading “थाकस दक्षिण कोरियाको दोस्रो अधिवेशनबाट शिव चौधरी निर्विरोध निर्वाचित”

गच्छदार पार्टीमा विवादैविवाद, केन्द्रीय पदाधिकारीहरुले गरे बैठक बहिष्कार

विजयकुमार गच्छदारले पार्टीभित्र सल्लाह नै नगरी कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने निर्णय लिएको भन्दै नेपाल लोकतान्त्रिक फोरममा विवाद बढेको छ । Continue reading “गच्छदार पार्टीमा विवादैविवाद, केन्द्रीय पदाधिकारीहरुले गरे बैठक बहिष्कार”

एमालेका प्रभावशाली नेतृ भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट सिफारिस

नेकपा एमालेका प्रभावशाली नेतृ भगवती  चौधरी प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार चयन भएकी छन्। पार्टी संगठनको क्षेत्रीय समन्वय कमिटीले चौधरीलाई एकल उम्मेदवारको रुपमा सो क्षेत्रबाट सिफारिस गरेको हो। Continue reading “एमालेका प्रभावशाली नेतृ भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट सिफारिस”

‘सन्जीत राहत कोष’का लागि यूएईदेखि काठमाडौंसम्मले पठाए सहयोग

घाइते सन्जीत महतो र उनको परिवारको दिगो व्यवस्थापनका लागि थारु कल्याणकारिणी सभा यूएईले आर्थिक सहयोग गरेको छ । घाइते सन्जीत महतो राहतकोषमा २० हजार रुपैंया नगद आर्थिक सहयोग गरेको हो । राहतकोषका संयोजक शरदकुमार महतो यूएई भ्रमणको क्रममा बरदुवई पुगेर थारु कल्याणकारिणी सभा यूएईका पद्धाधिकारी सहितको टोलीले नगद हस्तान्तरण गरेका हुन् । Continue reading “‘सन्जीत राहत कोष’का लागि यूएईदेखि काठमाडौंसम्मले पठाए सहयोग”

युवा व्यवसायी सुरेन्द्र चौधरीले १४ करोडको होटल बनाउँदै

चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण गर्ने भएका छन् । मध्यविन्दु नगरपालिका वडा नं. ३ ब्रहमस्थानमा १४ करोडको लगानीमा सुविधा सम्पन्न होटल निर्माण प्रक्रियामा रहेको छ ।  Continue reading “युवा व्यवसायी सुरेन्द्र चौधरीले १४ करोडको होटल बनाउँदै”

राजपा र संघीय समाजवादीबीच चुनाबी तालमेल गर्ने सहमति

कांग्रेस नेतृत्वमा मधेसवादी दल सहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया अघि बढिरहेकै बेला दुई प्रमुख मधेसवादी दल संघीय समाजवादी फोरम र राजपा गठबन्धन बनाएर चुनाव लड्न सहमत भएका छन् । Continue reading “राजपा र संघीय समाजवादीबीच चुनाबी तालमेल गर्ने सहमति”

‘टाइगर टप थारू लज’ एसियाकै उत्कृष्ट १० आरामदायी टेन्ट क्याम्पको सूचीमा

पर्यटनअन्तर्गत ‘ग्ल्यामिङ’ एसियाली मुलुकहरुमा फस्टाउँदो छ। ‘ग्ल्यामिङ’ भनेको कुनै नौलो कुरा होइन, टेन्टमा क्याम्पिङ गर्नु नै हो। तर, अलि बेग्लै खाले। Continue reading “‘टाइगर टप थारू लज’ एसियाकै उत्कृष्ट १० आरामदायी टेन्ट क्याम्पको सूचीमा”

प्रधानमन्त्रीले माओवादीका मन्त्रीहरुलाई तुरुन्त हटाउनुपर्छ : योगेन्द्र चौधरी

नेपाल लोकतान्त्रिक फोरमका प्रमु्ख सचेतक योगेन्द्र चौधरीले माओवादी केन्द्रले एमालेसँग एकताको पहल थालेर गम्भिर भुल गरेको बताए । उनले भने, ‘यदि प्रचण्डले आज आएर एमालेको नेतृत्वमा जानुपर्ने नै थियो भने दशवर्षे जनयुद्ध किन लडे? अनाहक १७ हजार मानिसको किन ज्यान लिए ? के साँच्चै उनीहरुको रगतले प्रचण्डलाई भलो हुने देला?’ Continue reading “प्रधानमन्त्रीले माओवादीका मन्त्रीहरुलाई तुरुन्त हटाउनुपर्छ : योगेन्द्र चौधरी”

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी ‘लोकतान्त्रिक गठबन्धन’मा नबस्ने

सत्तारूढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेलका खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो । कांग्रेससँग मात्रै नभई, एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लिएको छ । Continue reading “उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी ‘लोकतान्त्रिक गठबन्धन’मा नबस्ने”

कांग्रेसको नेतृत्वमा ६ दलको लोकतान्त्रिक गठबन्धन, सात सदस्यीय कार्यदल गठन

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । Continue reading “कांग्रेसको नेतृत्वमा ६ दलको लोकतान्त्रिक गठबन्धन, सात सदस्यीय कार्यदल गठन”