नारायणी नदीमा डुबेर १० वर्षीय बालक सुजन थनेतको मृत्यु

नारायणी नदीमा पैडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा मंगलबार नदीमा बेपत्ता भएका स्थानीय १० वर्षीय बालक सुजन थनेत आज नजिककै भारतीय गण्डक नहरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय त्रिबेणीले जनाएको छ। Continue reading “नारायणी नदीमा डुबेर १० वर्षीय बालक सुजन थनेतको मृत्यु”

यस्तो छ पेरिसको पहिलो नग्‍न पार्क

फ्रान्सको पेरिसमा पहिलोपटक नग्नता मन पराउनेहरुका लागि नग्न पार्क खुलेसँगै उक्त पार्क अचेल चर्चित हुन थालेको छ । सानो बाटोले छुने अद्र्ध एकान्तमा रहेको बोइस डे भिन्सेन्नेस पार्कमा १० जना प्रकृतिप्रेमी घाँसमा पल्टिएर तातो घाममा शरीर सेकाउँदै छन् । फ्रान्सको राजधानीमा धेरै पहिलेदेखि नै यस्तो पार्कको आवश्यकता रहेको भन्दै माग गरिए पनि बल्ल यतिबेला सो धोको पूरा भएको छ । Continue reading “यस्तो छ पेरिसको पहिलो नग्‍न पार्क”

जंगलमा एलियन भेटिएपछि यसरी मच्चियो सनसनी !

त्यसो त उडन्त तस्तरी एवं एलियनको बारेमा खास रहस्य खोतलिएकै छैन । यो वास्तविकता हो वा भ्रम, त्यसबारे पनि अझै स्पष्ट छैन । यद्यपि बेलाबखत यिनै बिषयले हंगामा मच्याउँछ । जस्तो कि, हालै अर्जेन्टिनाको जंगलमा प्रहरीले एलियनसँग साक्षतकार गरेको खबरले सनसनी मच्याएको छ । Continue reading “जंगलमा एलियन भेटिएपछि यसरी मच्चियो सनसनी !”

सिकलसेल रोगबारे सचेतनाका लागि सांस्कृतिक कार्यक्रम

विमला चौधरी/नेपालगञ्ज।
बाँकेको कोहलपुरस्थित रझेनामा सिकलसेल एनेमियाबारे सचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिएको छ। थारु संस्कृति संरक्षण, प्रवर्द्धनसँगै सिकलसेल एनेमियाबारे चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा कोहलपुर उपमहानगरपालिकाका मेयर लुटबहादुर रावत, उपमेय सन्जुकुमारी थारु, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु र नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले संयुक्तरुपमा थारुहरुको देवतालाई छाँकी चढाएर उद्घाटन गरे।

श्री सिद्धार्थ एकीकृत समाज विकास केन्द्र, कोहलपुर नगरपालिका ५ र ६ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा सिकलसेल एनेमियाबारे सचेतनामूलक नाटक, थारु संस्कृति झल्किने बिभिन्न नाच प्रस्तुत गर्नुका साथै, थारु भेषभुषा, थारु परिकार प्रदर्शन गरिएको कोहलपुर नगरपालिकाका उपमेयर सन्जु कुमारी थारुले जानकारी दिइन्।

कोहलपुर क्षेत्रका थारु समुदायबाट हजारौंको सहभागिता रहेको कार्यक्रममा पश्चिम नेपालका थारु समुदायमा स्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनेमियाबाट बंसानुगतरुपमा शन्तानमा सर्ने तरिका र नियन्त्रण गर्ने उपायकाबारेमा प्रोजेक्टरका माध्यमबाट जानकारी गराइएको उनले बताए।

आगामाी दिनमा कोहलपुरको प्रत्येक वडामा सिकलसेलबारे सचेतनाको कार्यक्रम गर्दै जाने उपमेयर सन्जुले जानकारी दिइन्। सिद्धार्थ एकीकृत समाज विकास केन्द्रका कार्यबहाक अध्यक्ष पाँचुराम थारुको अध्यक्षतामा भएको कार्यक्रलाई सम्बोधन गर्ने बक्ताहरुले सिकलसेलबारे जानकारी गराउन थारु समुदायको प्रत्यक बस्तीमा यस्तोखालको कार्यक्रम गर्न आवश्यक रहेको बताए।

सांसद वैजनाथ चौधरी नवलपरासीको क्षेत्र १ बाट निर्वाचन लड्ने

नेकपा एमालेको परासीमा बसेको बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य एवं नवलपरासी क्षेत्र नं। ४ बाट निर्वाचित सांसद वैजनाथ चौधरीलाई पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नं। २ अन्तर्गतको प्रदेश सभा क्षेत्र नं १ बाट निर्वाचनमा लड्नका लागि सर्वसम्मतलेसिफारिस गरेको छ । अब जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै पार्टीको स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गर्नेछ। Continue reading “सांसद वैजनाथ चौधरी नवलपरासीको क्षेत्र १ बाट निर्वाचन लड्ने”

यी वैज्ञानिकको खुलासा : श्रीमती र सेक्स डललाई सँगै राख्छु

आर्टिफिसियल इन्टेलिजेन्स भएका सेक्स डल निर्माण गर्ने बैज्ञानिक डा. सेरगी सेन्टोसले निकै आश्चर्यजनक खुलासा गरेका छन् । समन्था नामको यो सेक्स डल बनाउने डा. सेरकीले यो खेलौनासँग आफ्नो भावनात्मक सम्बन्ध भएको बताएका छन् । Continue reading “यी वैज्ञानिकको खुलासा : श्रीमती र सेक्स डललाई सँगै राख्छु”

‘नेपालको संविधान २०७२’ थारु भाषामा प्रकाशन

नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशन गरिएको छ । प्राचीन सिर्जनशील आदिवासी समाज बर्दियाको अगुवाइमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमतिबाट संविधान प्रकाशन गरिएको हो । Continue reading “‘नेपालको संविधान २०७२’ थारु भाषामा प्रकाशन”

मिनी म्याराथनमा प्रेमबहादुर र अनिशा चौधरी प्रथम

‘मेरुदण्डको समस्याबारे सचेत रहौं’ भन्ने मूल नाराका साथ दाङ देउखुरीमा मिनी म्याराथन दौड सम्पन्न भएको छ। श्री हरि सुनकेशरी फाउण्डेसनको आयोजनामा सम्पन्न उक्त १५ किमी दौड देउखुरी पिपरीबाट सुरु भई लमही बजारमा पुगेर समापन गरिएको थियो। Continue reading “मिनी म्याराथनमा प्रेमबहादुर र अनिशा चौधरी प्रथम”

चुनाबी तालमेल गर्न एमाले, माओवादी र नयाँ शक्तिबीच ६ बुँदे सहमति, लगतै पार्टी एकता

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएको छ । Continue reading “चुनाबी तालमेल गर्न एमाले, माओवादी र नयाँ शक्तिबीच ६ बुँदे सहमति, लगतै पार्टी एकता”

माओवादीका प्रभावशाली थारु नेता भन्छन्- ‘एमालेसँगको तालमेलमा स्वार्थ त लुकेको छैन?’

यतिबेला नेपाली राजनीति नेकपा माओवादी केन्द्रको निर्णयले तरंगित बनेको छ। माओवादीले नेकपा एमालेसँग चुनावी तालमेलमात्र होइन, पार्टी एकीकरणसमेत गर्न सकिने निर्णय गरेपछि यतिबेला नेपाली राजनीति तरंगित बनेको हो।
पहिचानविरोधी एमाले र पहिचान पक्षधर माओवादी छबि बनाएको पार्टीहरु कसरी तालमेल वा पार्टी एकीकरण गर्ने मुडमा पुगे? यो निर्णयले थारु नेताहरु प्रभावित हुनेछन् वा लाभ लिनेछन्। माओवादी केन्द्रका प्रभावशाली दुई युवा नेतासँग यसबारे प्रश्न गरेका छौं। Continue reading “माओवादीका प्रभावशाली थारु नेता भन्छन्- ‘एमालेसँगको तालमेलमा स्वार्थ त लुकेको छैन?’”