संविधान संसोधन नगरी चुनाव गराउन खोजेको भन्दै बन्द आव्हान गरिरहेको राष्ट्रिय जनता पार्टीको आन्दोलनमा विजय गच्छदारको नेपाल फोरम लोकतान्त्रिक पार्टीले पनि समर्थन गर्ने भएको छ । Continue reading “राजपाको आन्दोलनलाई फोरम लोकतान्त्रिकको समर्थन, गच्छदारले भने कात्तिकमा तेस्रो चरणको निर्वाचन”
Author: admin
मोटरसाइकल दुर्घटनामा सप्तरीका तेजनारायण चौधरीसहित दुईको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै बुधबार बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ। Continue reading “मोटरसाइकल दुर्घटनामा सप्तरीका तेजनारायण चौधरीसहित दुईको मृत्यु”
७२ जना थारुको घर जलाइयो, त्यसको जिम्मेवारी कसले लिने ? : विजयकान्त कर्ण
कैलालीमा नेपाल लोकतान्त्रिकको टिकट वितरणमा विवाद
राम दहित/धनगढी।
नेपाल लोकतान्त्रिक फोरम पार्टीको कैलालीको सबै नगर/गाउँपालिकामा टिकट वितरणमा विवाद भएको छ। केन्द्रले एकलौटि आफू निकट व्यक्तिलाई टिकट वितरण गरेको भन्दै असन्तुष्ट कार्यकर्ता मंगलबार पार्टी कार्यालयमा तीन घण्टा तालाबन्दी गरि धर्नामा बसेका थिए। Continue reading “कैलालीमा नेपाल लोकतान्त्रिकको टिकट वितरणमा विवाद”
चर्चामा ‘चुरिया, गुरिया’ म्युजिक भिडियो
अविनाश चौधरी/धनगढी।
पछिल्लो समय बजारमा आएको ‘सजन ऐही एक दिन, चुरिया गुरिया लैके’ गीतमा बनेको म्युजिक भिडियोले दर्शकको गतिलो साथ पाउन सफल भएको छ। खास गरेर युवा पुस्तालाई लक्षित गरेर बनाइएको यो म्युजिक भिडियोले सबै उमेर समूहका दर्शकहरुको मन जित्न सफल भएको हो । गीत र अभिनय स्तरीय रहेका कारण अरु म्युजिक भिडियो भन्दा निकै राम्रो लागेको धनगढीकी आरती चौधरीले बताइन्। Continue reading “चर्चामा ‘चुरिया, गुरिया’ म्युजिक भिडियो”
असार १ र २ गते थरुहट क्षेत्रमा आमहड्तालको घोषणा
राम दहित/धनगढी।
राष्ट्रिय जनता पार्टीलद्वारा दुसरा चरणको चुनावलाई असर पार्नेरी आम हड्तालसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार राजपा नेपाल कैलाली जिल्लाका संघीय गठबन्धन संयोजक रामलक्ष्मण ठाकुरको अध्यक्षतामा बसेको बैठकले एक प्रेस विज्ञप्ती निकाली आन्दोलन घोषणा गरको हो । बैठकले आन्दोलनको घोषणा गर्दै जेठ ३१ गते कैलाली जिल्लाका प्रत्येक सदरमुकाम र मुख्य ठाउँमा मसाल जुलुस प्रर्दशन गरिने विज्ञप्तीमा उल्लेख छ । Continue reading “असार १ र २ गते थरुहट क्षेत्रमा आमहड्तालको घोषणा”
सरकारले चाहे गोलाबारुदका बीच पनि चुनाव हुनसक्छ : उपेन्द्र यादव
सरकारले चाहेमा गोलाबारुद्धका विचमा पनि चुनाव गराउन सक्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । चुनाव वाहिस्कार भन्दै केही कार्यकर्ता उतार्दैमा चुनाव नरोकिने उनको टिप्पणी छ । मंगलबार विराटनगरस्थित आफ्नै निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले जनता चुनावको पक्षमा रहेको बताए । साथै जनताको मताधिकार प्रयोग गर्ने अधिकारलाई रोक्ने समर्थ्य राजपाको आमहड्तालमा नरहेको बताए । Continue reading “सरकारले चाहे गोलाबारुदका बीच पनि चुनाव हुनसक्छ : उपेन्द्र यादव”
भौंरा फिल्मको अर्को गीत सार्वजनिक
हेर्नुस् भौंरा फिल्मको गीत।
प्रदेश नम्बर ७ : मुख्य दलहरूको भर थारू उम्मेदवार
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दलहरूले उम्मेदवार तय गर्दा क्षेत्रीय र जातीय अवस्था मनन गरी जहाँ जसको बाहुल्य छ, त्यही समुदायलाई प्राथमिकता दिन थालेका छन् । कैलालीमा प्रमुख दलले थारूहरूको बाहुल्य रहेको क्षेत्रमा थारू उम्मेदवारलाई नै नगर र गाउँपालिकाका उम्मेदवार घोषणा गरेका छन् । Continue reading “प्रदेश नम्बर ७ : मुख्य दलहरूको भर थारू उम्मेदवार”
माओवादीद्वारा सबैभन्दा बढी थारु उम्मेदवार चयन
आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका गाउँपालिका तथा नगरपालिकाको प्रमुख पदमा सबैभन्दा बढी थारु उम्मेदवार चयन गरेको छ । कैलाली जिल्लाका १३ वटा स्थानीय तहमध्ये छ तहको प्रमुख पदमा थारु उम्मेदवार बनाएको माओवादी केन्द्रले कैलालीले जनाएको छ । Continue reading “माओवादीद्वारा सबैभन्दा बढी थारु उम्मेदवार चयन”