कैलालीमा प्रमुख पार्टीका थारु नेताहरु मतदाता फकाउँदै, थरुहट संघर्ष समितिको विरोध कायमै

स्थानीय तहको चुनावप्रति थारु मतदाता उत्साहित भएका छन् । थरुहट तथा मधेस केन्द्रीत पार्टीका नेताहरुले संविधान संशोधन गरेर सबै पक्षलाई चुनावमा आउने वातावरण सृजना गर्नुपर्ने माग गरिरहँदा थारुबस्तीका मतदाताले चुनावप्रति उत्साहित भएका हुन् । विभिन्न दलका चुनावी गतिविधिहरु बस्तीमा सुरु भएसँगै त्यहाँका मतदाता थप उत्साहित भएका छन् । Continue reading “कैलालीमा प्रमुख पार्टीका थारु नेताहरु मतदाता फकाउँदै, थरुहट संघर्ष समितिको विरोध कायमै”

भालुवाङलाई व्यवस्थित गरी लालपुर्जा वितरण गर्न संसद चौधरीको माग

नयाँ शक्ति पार्टी नेपालकी सांसद गंगा चौधरीले दाङको देउखुरीस्थित भालुवाङ बजारलाई व्यवस्थित बनाउन माग गरेकी छन् । संसदको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले भालुवाङ बजारलाई व्यवस्थित बनाउनु पर्ने समय आएको बताइन् । Continue reading “भालुवाङलाई व्यवस्थित गरी लालपुर्जा वितरण गर्न संसद चौधरीको माग”

सुनसरीको ‘दुहबी र रामधुनी’ नगरमा थारु आकांक्षीहरु

१९ वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा सुनसरीका चार नगरपालिकाबाट उम्मेदवार बन्नका लागि दलभित्रै तीव्र प्रतिस्पर्धा सुरु भएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायत दलबाट मेयर र उपमेयरमा उम्मेदवार हुने आकांक्षीको सूची लामै भएपछि तीव्र प्रतिस्पर्धा सुरु भएको हो। Continue reading “सुनसरीको ‘दुहबी र रामधुनी’ नगरमा थारु आकांक्षीहरु”

ब्युटिसियन सुन्दरीमा ममता चौधरी, भोटको अपिल

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘ब्युटिसियन नेपाल’को तेस्रो सिजनमा ममता चौधरी छनौट भएकी छन्। उनीसँगै ३१ जना प्रतिस्पर्धीहरुले अन्तिम स्पर्धा गर्ने भएका छन्। Continue reading “ब्युटिसियन सुन्दरीमा ममता चौधरी, भोटको अपिल”

गच्छदारको टिप्पणी : प्रचण्ड ‘इतिहासकै लाचार प्रधानमन्त्री’

नवगठित नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय तहको चुनावमा सबै सहभागी भएमात्रै सार्थक र परिणाममुखी हुने बताएका छन् ।  Continue reading “गच्छदारको टिप्पणी : प्रचण्ड ‘इतिहासकै लाचार प्रधानमन्त्री’”

थारु चलचित्र ‘जितिया’ निर्माण हुँदै

थारु चलचित्र तथा साँस्कृतिक संघले थारु सांस्कृतिक चलचित्र ‘जितिया’ निर्माण गर्दैछ। सुनसरीको मैनी गाउँमा यो फिल्मको सुटिङ सुरु भएको संघका वरिष्ठ उपाध्यक्ष एवं कलाकार रामलाल चौधरीले जानकारी दिए। Continue reading “थारु चलचित्र ‘जितिया’ निर्माण हुँदै”

धार्मिक पर्यटनको विकास गर्न जोगियारेमा श्रीमद्‍भागवत

मोरङको सुन्दर हरैचा २ स्थित जोगियारेमा श्रीमद्‍भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। निर्णाधिन बिष्णु मन्दिर निर्माणार्थ बुधबारबाट सुरु भएको महायज्ञको मोरङ क्षेत्र नम्बर ८ का सांसद चन्द्रबहादुर गुरुङ्ले उद्धघाटन गरे। पुरानको पूर्वसन्ध्यामा बिहान शोभाकलश यात्रा निकालिएको छ। Continue reading “धार्मिक पर्यटनको विकास गर्न जोगियारेमा श्रीमद्‍भागवत”

सीता चौधरीको नेतृत्वमा रामधुनीमा थारु महिला सभा गठन

थारु महिला सभाको रामधुनी नगरमा सीता चौधरीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। थारु कल्याण कारीणी सभाका केन्द्रीय सल्लाहकार रामराज चौधरीको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति सर्बसहमतिबाट चयन भएको हो। Continue reading “सीता चौधरीको नेतृत्वमा रामधुनीमा थारु महिला सभा गठन”

टाटासुमो पल्टिँदा पर्साका थारु मुखियाको मृत्यु

ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बिआर१पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा-७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो। Continue reading “टाटासुमो पल्टिँदा पर्साका थारु मुखियाको मृत्यु”

गच्छदारको नजर दुई ‘थरुहट’मा, लबिङ तिब्र

विजय गच्छदारले थारु नेतृत्वको दुई पार्टीसँग एकीकरण गर्न तीब्र लबिङ थालेका छन्। भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल र रुक्मिणी चौधरी नेतृत्वको संघीय  लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)सँग तीव्र लबिङ थालेका हुन्। पार्टी एकीकरणका लागि दुबै पार्टीका केन्द्रीय नेताहरुसँग पटक पटक छलफल भएको बताइएको छ। Continue reading “गच्छदारको नजर दुई ‘थरुहट’मा, लबिङ तिब्र”