सन्दर्भ सपनाको : ”एरिका”

रेशम चौधरी।

निर्बासनमा आएदेखी मेरा आफन्ती र नजिकका मित्रहरूबाट अलि टाढिएको छुँ म। एकजोर च्यात्तिएको कपडाको साथ नेपालको बोर्डर कटाइदिएका थिए मेरा एकजना भाइले। निर्बासनमै आउने मन त थिएन तर केही सुरक्षाकर्मी मित्र, राजनैनिक योद्धा अनि घर परिवारको बिशेश आग्रहमा केही दिनका लागि आएको म तर आज झन्डै दुई बर्षको हाराहारी पुग्न थालिसक्यो। निर्बासनको केहि महिना चुपचाप रहेपनी अन्ततः सामाजिक सञ्जालबाट टाढा रहन सकेन। हो! यही सामाजिक सञ्जालमार्फत साथी भएकी हुन् ‘एरिका’बहिनी। अत्यन्तै खरो भावनाहरु पोस्ट गर्ने र प्रखर बाहुनविरोधी हुन् उनी। उनी मलाई पहिचानबादिको नेता मान्छिन्,यो भन्दा बढी नलेखौँ होला। मेरा सामाजिक सञ्जालका हजारौं मित्रहरू मेरा शुभचिन्तक मात्रै छैनन्,परिआएमा रगत दिनसमेत तयार छन्। हो! यिनैको ममताले पनि मलाई निर्बासन सजिलो भएको छ। Continue reading “सन्दर्भ सपनाको : ”एरिका””

सत्ता गठबन्धनको बैठकमा गच्छदारले भने- ‘संशोधन प्रस्ताव पारित हुन सक्दैन, हामी यसको पक्षमा छैनौं’

सत्तारुढ गठबन्धनको बैठकमा दलहरुवीच कुनै सहमति हुन सकेन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा कुनै सहमति भएन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितिमा संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टीले मतदान नगर्ने अडान दोहोर्याएका थिए। Continue reading “सत्ता गठबन्धनको बैठकमा गच्छदारले भने- ‘संशोधन प्रस्ताव पारित हुन सक्दैन, हामी यसको पक्षमा छैनौं’”

एनआरएन यूएईका उपाध्यक्ष थनेतद्वारा स्कुललाई कम्प्युटर सहयोग

सदरमुकामसँगै जोडिएर पनि शैक्षिक पूर्वाधारको विकास हुन नसकेको पदमपुरस्थ्ति निम्न माध्यमिक विद्यालय ढेडौलीलाई दुईवटा कम्प्यूटर सहयोग प्राप्त भएको छ। गैर आवासीय नेपाली संघ ( एनआरएन यूएई )का उपाध्यक्ष नेत्र थनेतले प्राविधिक शिक्षाको विकासका लागि दुईवटा कम्प्यूटर प्रदान गरेका हुन्। Continue reading “एनआरएन यूएईका उपाध्यक्ष थनेतद्वारा स्कुललाई कम्प्युटर सहयोग”

‘नौरंगी लेहेँगा’मा नरेन्द्र चौधरी र आरोशी मगरको क्यामेस्ट्री

चर्चित थारु गीत लेहेँगा मोर हो तुहारको सिक्वेल गीत सार्वजनिक भएको छ। थारु गायक मोहन दहितले उक्त गीत बजारमा ल्याएका छन्। उक्त गीतको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ। Continue reading “‘नौरंगी लेहेँगा’मा नरेन्द्र चौधरी र आरोशी मगरको क्यामेस्ट्री”

सरकार अब मतपेटिकाका रुपमा थारू मधेसी जनताको दैलोमा अाउँदैछ

पुष्पकमल दाहाल।

स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
१. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू र महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, जनजाति र विभिन्न समुदायका संघर्षका योद्धाहरुप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान प्रकट गर्दछु । र, न्यायपूर्ण र समुन्नत नेपाल निर्माण गर्ने वीर शहिदहरुका सङ्कल्प र सपना पूरा गर्न जीवनभर निर्भिकतापूर्वक प्रतिवद्ध र कटिवद्ध रहने प्रण गर्दछु । Continue reading “सरकार अब मतपेटिकाका रुपमा थारू मधेसी जनताको दैलोमा अाउँदैछ”

संविधान संशोधनमा मोर्चाले लियो अड्डी, दल दर्ता पनि नगर्ने

मधेसी मोर्चाले परिमार्जनसहित संविधान संशोधन विना निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। निर्वाचनबारे आधिकारिक धारणा बनाउनु तमलोपा कार्यालय बिजुली बजारमा बसेको बैठकले संविधान संशोधन विना निर्वाचनमा जानुको औचित्य नभएको ठहर गरेको हो। ‘यही अवस्थामा निर्वाचनमा जानुको औचित्य छैन’, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘संविधान संशोधन विना निर्वाचनमा पनि जाँदैनौ, दल पनि दर्ता गर्दैनौ।’ Continue reading “संविधान संशोधनमा मोर्चाले लियो अड्डी, दल दर्ता पनि नगर्ने”

टीकापुर घटनामा ५७ थारुमाथि मुद्दा चलाउने, तर एमाले-कांग्रेसका नेताले प्रहरीको हत्या गर्दा मुद्दा किन नचलेको ?

विजयकान्त कर्ण।

केपी ओलीजीले चारबुँदे भारत सरकारलाई बुझाउनुभयो । हामी संविधान यसरी संशोधन गर्छौं भन्ने त्यही बुँदाहरु पछि क्याबिनेटबाट निर्णय गरेर मधेसी पार्टीहरुलाई पनि दिनुभो । हामी यो यो तरिकाले संविधान संशोधन गर्छौं र आन्दोलनरत दलहरुको मागलाई सम्वोधन गर्छौं । अहिले यसै गरी उल्टो बाटो हिँडेर जनताको आवाजलाई नसुन्ने हो भने हामीले आन्तरिक एकतालाई कसरी सुदृढ गर्छौं भन्ने प्रश्न गम्भीर छ । Continue reading “टीकापुर घटनामा ५७ थारुमाथि मुद्दा चलाउने, तर एमाले-कांग्रेसका नेताले प्रहरीको हत्या गर्दा मुद्दा किन नचलेको ?”

संयुक्त थारु राष्ट्रिय मोर्चाले भन्यो- ‘निर्वाचन गर्ने निर्णय लोकतान्त्रिक भएन’

संयुक्त थारु राष्ट्रिय मोर्चाले सरकारले निर्णय गरेको स्थानीय तहको निर्वाचन लोकतान्त्रिक नभएको जनाएको छ। यस्तो निर्वाचन जनताको लागि नहुने भन्दै संयुक्त थारु राष्ट्रिय मोर्चाले यो निर्वाचन बहिसकार विज्ञप्तीमार्फत् जनाएको छ। Continue reading “संयुक्त थारु राष्ट्रिय मोर्चाले भन्यो- ‘निर्वाचन गर्ने निर्णय लोकतान्त्रिक भएन’”

संशोधन विधेयक रोक्ने पक्षमा प्रधानमन्त्री, मोर्चा आक्रोशित

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रिया, स्थानीय तहको निर्वाचन र सहमतिका आधारका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा प्रधानमन्त्रीले हाल सहमति हुन सक्ने विषयमा सहमति गरेर स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढाउन र सहमति हुन नसकेका विषयमा बिस्तारै सहमति जुटाउँदै जाने भएकाले त्यसमा सहयोग गर्न आग्रह गरेका थिए।  Continue reading “संशोधन विधेयक रोक्ने पक्षमा प्रधानमन्त्री, मोर्चा आक्रोशित”

कोरियाको कोटा तीन गुना वृद्धि, अनलाइनबाटै फारम भर्न सकिने

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा छुट्याएको दक्षिण कोरियाले आगामी वर्षको लागि १० हजार २ सय नेपाली कामदार लैजाने भएको इपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभागले (एचआरडी) जानकारी गराएको हो। Continue reading “कोरियाको कोटा तीन गुना वृद्धि, अनलाइनबाटै फारम भर्न सकिने”