भ्वाज हालहाल निकर्बो ट असिन फोन आइठ् [थारु भाषा]

सोम डेमनडौरा

भ्वाज हालहाल निकर्बो ट असिन फोन आइठ्

बाफरे बा। बाट छोर्डि। कट्रा चौंकस् हुइल् कना अप्नहँ का पटा?

हो, ढ्यार साल पाछ मन्का राहारंगिट कैगिल्। हमार घुमाइ बरा मैगर हुइल् यि फ्यारा। दांग घुमाई। निउटा आइल् रह जे ट थारु साहिट्यम लौव युवा व लावा डग्गरक बार्षिक उट्सव मनाइ जाइक लाग। दांगक कोठरी कना ठाऊँ। म्वार लाग लउव ठाऊँ रह।कोठरी कलसे मै कोठर्वा सम्झनु झ्वाट्ट। बर्का भुर्वा महल्। मल्कान, जिम्डर्वक महल्। हमार गाउँम भरत बहादुर शाह कना एकठो जिम्डर्वा रह। यिह साल ओराइल् ऊ जिम्डर्वा। हमार बाबक मजा सम्बन्ध रहिन् ऊ जिम्डर्वसे। हो, याकर केल सब्से ढ्यांग महल् रहिस् रानपरोस्क गाउँम। उज्जर महल् हुइलक् ओर्से भुर्वा महल् कहँठ् सब्जे। गाऊँक मनै कोठर्वा कहँठ्। कैय क्वाठक घर। धन्सार रहल् घर। सायद कोठरी अस्ट हुई कना मै अनुमान लगैनु। Continue reading “भ्वाज हालहाल निकर्बो ट असिन फोन आइठ् [थारु भाषा]”

पत्रकार महासंघको दाङ अध्यक्षमा सविन प्रियासन चौधरी विजयी

नेपाल पत्रकार महासंघ दाङ अध्यक्षमा सविन प्रियासन चौधरी विजयी भएका छन्। उनले १ सय ४९ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी दुर्गालाल केसीले ९१ मतमात्रै ल्याए। पत्रकार महासंघ दाङको निर्वाचनमा प्रियासन नेतृत्वको संयुक्त प्यानललाई प्रेस युनियन र प्रेस सेन्टरको साथ थियो।  Continue reading “पत्रकार महासंघको दाङ अध्यक्षमा सविन प्रियासन चौधरी विजयी”

कैलाली-कञ्चनपुरका थारुले दिए चुनावविरुद्ध आन्दोलन गर्ने चेतावनी

स्थानीय चुनावको विरोध कैलाली-कञ्चनपुरका थारुले सशक्त आन्दोलन गर्ने चेतावदी दिएका छन्। एक प्रेस विज्ञप्ती जारी गर्दै सदियौंदेखि शासक वर्गबाट ठगिएको आमसमुदाय झन यथास्थितिमा चुनावमा सहभागी हुने नसक्ने उल्लेख गरेको छ।  Continue reading “कैलाली-कञ्चनपुरका थारुले दिए चुनावविरुद्ध आन्दोलन गर्ने चेतावनी”

ठुन्यांर ठुन्यांर लोसिनाको ठुम्का

गायक रोशन रत्गैया र समिक्षा चौधरीले ‘ठुन्यांर ठुन्यांर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चम्पन साँस्कृतिक समूहको ब्यानरमा निर्माण भएको भिडियोमा नबिन दहित र लोसिना लामिछाने अभिनय गरेका छन्।  भिडियोलाई दीपक चौधरी र दीपक ´दीप`ले निर्देशन गरेका हुन्। गीतलाई फिरु चौधरीले शब्द र संगीत भरेका हुन्।  Continue reading “ठुन्यांर ठुन्यांर लोसिनाको ठुम्का”

जाँदाजाँदै भारतीय राजदूतले भने- ‘चुनावमा सबैको सहभागिता होस्’

नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितामा जोड दिएका छन् । यद्यपि भारतले चुनावको विरोध नगर्ने उनले बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा राजदुत रायले भने, ‘चुनावले प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउँछ । त्यसैले नेपालमा हुन लागेको चुनावको विपक्षमा हामी छैनौ । तर, यो चुनावमा सबैको सहभागिताको सुनिश्चितता हुनुपर्छ ।’ Continue reading “जाँदाजाँदै भारतीय राजदूतले भने- ‘चुनावमा सबैको सहभागिता होस्’”

चुनावको विरोधमा थरुहट थारुवानद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

स्थानीय निर्वाचनको विरोधमा थरुहट थारुवान संयुक्त संघर्ष समितिले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। फागुन ११ गते बसेको आन्दोलन परिचालन समितिको बैठकले विभिन्न पाँच कुरामा ध्यानाकर्षण गराउँदै विरोध जनाएको हो। Continue reading “चुनावको विरोधमा थरुहट थारुवानद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक”

पत्रकार महासंघको बाँके अध्यक्षमा ठाकुरसिंह थारु विजयी

नेपाल पत्रकार महासंघको बाँके अधिवेशनमा ठाकुरसिंह थारु भारी मतले अध्यक्षमा विजयी भएका छन्। कान्तिपुर दैनिकमा कार्यरत थारु प्रगतिशील संयुक्त प्यानलको सहयोगमा विजयी भएका हुन्। Continue reading “पत्रकार महासंघको बाँके अध्यक्षमा ठाकुरसिंह थारु विजयी”

थरुहट सुनिश्चित नभएसम्म संविधान संशोधनको सार्थकता छैन : डा. दहित

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. सांसद गोपाल दहितले पूर्वी थरुहट र पश्चिम थरुहट सुनिश्चित नभएसम्म संविधान संशोधनको सार्थकता नहुने बताएका छन्। पार्टीको दोस्रो उपत्यका अधिवेशनमा बोल्दै दहितले कैलाली कञ्चनपुरसहित चितनवसम्म एउटा र बारा, पर्सादेखि पूर्व झापासम्म अर्को थरुहट प्रदेश हुनुपर्ने माग राखे। Continue reading “थरुहट सुनिश्चित नभएसम्म संविधान संशोधनको सार्थकता छैन : डा. दहित”

थरुहट तराई पार्टीको उपत्यका संयोजकमा श्रवण चौधरी, २७ सदस्यीय नयाँ कार्यसमिति गठन

थरुहट तराई पार्टी नेपालको उपत्यकामा आयोजित दोस्रो अधिवेशनले श्रवण चौधरीको संयोजकत्वमा २७ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। Continue reading “थरुहट तराई पार्टीको उपत्यका संयोजकमा श्रवण चौधरी, २७ सदस्यीय नयाँ कार्यसमिति गठन”

संसदमा उर्लिए थारु नेता, भने- ‘संशोधनले कैलाली, कञ्चनपुरसहित थरुहटको ग्यारेन्टी गर्नपर्छ’

संविधान संशोधन विधेयकमाथि भएको छलफलमा थारु नेताहरुले खुलेर आवाज उठाएका छन्। उनीहरुले संविधान संशोधन बिना कुनै हालतमा निर्वाचन हुन नदिने बताएका थिए। त्यतिमात्र हैन संविधान संशोधनले थारुका माग सम्बोधन हुनुपर्ने तथा कैलाली कञ्चनपुरसहितको थरुहट प्रदेशको ग्यारेन्टी गर्नुपर्ने माग पनि थारु सांसदले अगाडि सारेका छन्। Continue reading “संसदमा उर्लिए थारु नेता, भने- ‘संशोधनले कैलाली, कञ्चनपुरसहित थरुहटको ग्यारेन्टी गर्नपर्छ’”