विश्व फिटनेश च्याम्पियनसिपमा सञ्जीव चौधरी पाँचौ स्थान

अष्ट्रेलिया निवासी सञ्जीव चौधरी हंगेरीमा आयोजित विश्व फिटनेश च्याम्पियनसिपमा पाँचौ स्थान हासिल गरेको छ। हंगेरीको बुढापेस्टमा आयोजित प्रतियोगितामा उनले सो स्थान हासिल गरेका हुन्।  गत महिना अष्ट्रेलियाको मेलवर्नमा भएको प्रतिस्पर्धामा उनलेले प्रो कार्ड जितेर हंगेरीका लागि छनौट भएका थिए। Continue reading “विश्व फिटनेश च्याम्पियनसिपमा सञ्जीव चौधरी पाँचौ स्थान”

इंग्ल्यान्ड अन्तिम समयमा चुक्यो, रसियासँग बराबरी

युरोकप २०१६ अन्तर्गत समूह बी दास्रो खेलमा इंग्ल्यान्ड र रसियाले अंक बाँडेका छन्। खेल १—१ को बराबरीमा टुंगिएपछि दुई टोलीले एक—एक अंक बाँडेका हुन्। अन्तिम समयमा सम्हालीन नसक्दा इंग्ल्याण्ड रसियासँग अंक बाँड्न बाध्य भयो। Continue reading “इंग्ल्यान्ड अन्तिम समयमा चुक्यो, रसियासँग बराबरी”

गच्छदारले सरकार छाड्ने !

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारबाट बाहिरिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरु गरेको हो। Continue reading “गच्छदारले सरकार छाड्ने !”

चिनियाँ राष्ट्रपति सी जिनपिङ ‘असोजमा आउने’

चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल आउने भएका छन्। विश्वका उदाउँदो शक्ति राष्ट्रहरुको संगठन ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) को सम्मेलनमा भाग लिएर फर्किने क्रममा चिनियाँ राष्ट्रपति सीले असोज ३० गते नेपाल भ्रमण गर्ने सम्भावना रहेको बताइएको छ। Continue reading “चिनियाँ राष्ट्रपति सी जिनपिङ ‘असोजमा आउने’”

नयाँ शक्ति पार्टी आज घोषणा हुँदै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज औपचारिकरूपमा पार्टी घोषणा गर्दैछ। एक लाख सदस्यले दशरथ रंगशालाबाट एकसाथ सपथ लिएर पार्टी घोषणा गर्ने नयाँ शक्ति प्रवक्ता खिमलाल देवकोटाले बताए। Continue reading “नयाँ शक्ति पार्टी आज घोषणा हुँदै”

रोबोर्टबाट देहव्यापार !

रोबोर्टको सहयोग लिने क्रम बढेसँग रोजगारीका अवसर कम हुँदै गएको विश्लेषण सर्वत्र भइरहेका बेला अब रोबोर्टले देहव्यापारीलाई पनि पाखा लगाउनसक्ने आँकलन एउटा अनुसन्धानले गरेको छ । Continue reading “रोबोर्टबाट देहव्यापार !”

सरकार परिवर्तन सम्भव छ ?

फकला थारु।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका सरकार परिवर्तनबारे सञ्चार माध्यममा आएका विभिन्न अभिव्यक्तिप्रति स्वाभाविक रुपमा जनता जनार्दनका ध्यानाकृष्ट हुनु स्वाभाविकै हो। यसमा पंक्तिकारको पनि ध्यानाकृष्ट भएको छ। म स्वयं कानुनको विद्यार्थी भएको नाताले स्वभाविकरुपमा मेरो ध्यान अलि बढी आकृष्ट हुनुमा अन्यथा मान्न सकिन्न। Continue reading “सरकार परिवर्तन सम्भव छ ?”

नश्लवादी संविधान पुनर्लेखन नभए विद्रोह हुन्छ : उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उनकै शब्दमा अहिलेको संविधान नश्लवादी रहेकाले पुनर्लेखन नभए विद्रोह हुने चेतावनी दिएका छन् । विद्रोहले अहिलेको संविधान खारेज गर्ने र नयाँ संविधान लेख्ने चेतावनी यादवले दिए । Continue reading “नश्लवादी संविधान पुनर्लेखन नभए विद्रोह हुन्छ : उपेन्द्र यादव”

युरो कपमा आयोजक फ्रान्सको सनसनीपूर्ण जीत

अन्तिम मिनेटमा डिमिट्री प्येटले २५ यार्ड टाढाबाट गरेकाे प्रहार गोलमा परिणत हुँदा युरोकप आयोजक फ्रान्सले विजयी सुरूवात गरेकाे छ। ८९ औं मिनेटमा डिमिट्रीले गरेकाे गाेलसँगै अायाेजक राष्ट्र फ्रान्सले राेमानियामाथि २—१ ले हराएकाे हाे।
स्टाडे दि फ्रान्स रंगशालामा सम्पन्न उद्घाटन खेलका लागि कडा सुरक्षा अपनाइएकाे थियाे। Continue reading “युरो कपमा आयोजक फ्रान्सको सनसनीपूर्ण जीत”

५ हजार ५ सय नेपालीलाई कोरियाले दियो ‘लेबर कन्ट्रयाक्ट’

यो वर्ष कोरियाले नेपाली कामदार लैजाने क्रम अघिल्ला वर्ष भन्दा तीव्र रुपमा अघि बढाएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरियाले सन् २०१६ को जनवरी यता ५ हजार ५ हजारभन्दा बढी नेपाली कामदारसँग ‘लेबर कन्ट्रयाक्ट’ दिएको छ । Continue reading “५ हजार ५ सय नेपालीलाई कोरियाले दियो ‘लेबर कन्ट्रयाक्ट’”