टीकापुर घटनामा पक्राउ परेकाहरुले आत्महत्या प्रयास गरेको खुलेको छ । बिना कारण कैदी जीवन बिताउन बाध्य उनीहरु घरपरिवार र बालबच्चाको यादले डिप्रेसनको शिकारसमेत भएको बताइएको छ । Continue reading “‘टीकापुर घटनामा पक्राउ परेका कैदीद्वारा आत्महत्या प्रयास’”
Author: admin
आकांक्षी मिलाउन देउवालाई सकस, पद्मनारायण चौधरी केन्द्रीय सदस्यमा अटलान्?
आकांक्षी धेरै भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन सकिएको लामो समय बित्दा पनि केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन्। पार्टीका अन्य निकाय गठनमा समेत अन्योल बढेको छ। Continue reading “आकांक्षी मिलाउन देउवालाई सकस, पद्मनारायण चौधरी केन्द्रीय सदस्यमा अटलान्?”
भारतीय उर्जा मन्त्री भन्छन्ः नेपालसँग सम्बन्ध सुधार्न चाहन्छौ
भारतका ऊर्जा मन्त्री पियुष गोयलले भारत नेपालसँगको सम्बन्ध सुधार गर्न इच्छुक रहेको बताएका छन् । आइतबार दिल्लीमा नेपाली पत्रकारहरूसँग मन्त्रालयमै करिब २ घन्टा अन्तरक्रियामा सामेल भएका उनले सम्बन्ध सुधारको पक्षमा आफूहरु रहेको बताएक छन् । Continue reading “भारतीय उर्जा मन्त्री भन्छन्ः नेपालसँग सम्बन्ध सुधार्न चाहन्छौ”
दुई लाख दाइजो नदिएपछि हत्या
दाइजोमा दुई लाख नदिएको भन्दै एक महिलाको हत्या भएको छ । दाइजोमा कबुल गरिएको १३ लाख नगदमध्ये दुई लाख रूपैयाँ केटा पक्षलाई नदिएको विषयमा राधादेवी साहको हत्या भएको हो । Continue reading “दुई लाख दाइजो नदिएपछि हत्या”
लाओसविरुद्ध खेल्ने नेपाली टाेलीमा अादित्य चाैधरी र भरत खवास पनि
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लाओसविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि २० सदस्यीय टोली घोषणा गरेको छ। नेपाल र लाओसबीच मे २९ मा लाओसमा मैत्रीपूर्ण खेल हुँदैछ। पहिलो चरणका ३३ खेलाडीबाट अन्तिम २० खेलाडी छानेको एन्फाले जनाएको छ। नेपाली टिमको कप्तानी अनिल गुरुङले गर्दैछन् भने गोलकिपरमा किरण चेमजोङ छन्। लाओस फिफाको १७६ औं स्थानमा छ भने नेपाल १८० औं स्थानमा छ। Continue reading “लाओसविरुद्ध खेल्ने नेपाली टाेलीमा अादित्य चाैधरी र भरत खवास पनि”
वार्ताका लागि माेर्चाका सर्तहरू यस्ता छन्…
सरकारले वार्तामा बोलाएर नाटक गरेको भन्दै आन्दोलनरत मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले वार्ताका लागि सर्त राखेको छ। ६ महिना लामो मधेस आन्दोलन गरेको मधेसी मोर्चाले आफ्नो माग पूरा नभएपछि व्यवस्थापिका संसदभित्र र बाहिरका दलसँग समन्वय गरी गठन गरेको संघीय गठबन्धनमार्फत अहिले राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ। Continue reading “वार्ताका लागि माेर्चाका सर्तहरू यस्ता छन्…”
दाङमा दहितहरूक भेला, ढुन्डीराज अध्यक्ष
सन्ताेष दहित/दाङ
दाङमा बस्दै आएका थारु समुदायका दहितहरुको भेला सम्पन्न भएको छ । थारु समुदायका दहित थरहरुको परम्परागत कला, सँस्कृति, रीतिरिवाजको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भएको भेलाले ढुन्डीराज चौधरीको अध्यक्षतामा ११ सदस्यीय दहित समाज गठन गरिएको छ । Continue reading “दाङमा दहितहरूक भेला, ढुन्डीराज अध्यक्ष”
सशस्त्र प्रहरीको गणमा बम पड्कियो, हबल्दार दीपेशकुमार चौधरी गम्भीर घाइते
भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । Continue reading “सशस्त्र प्रहरीको गणमा बम पड्कियो, हबल्दार दीपेशकुमार चौधरी गम्भीर घाइते”
दुई पक्षबीच कुटाकुट हुँदा जनक चौधरीको मृत्यु
बारा जिल्ला काेल्भी नगरपालिका–१० अगहनवा बस्ने जनक चौधरी र जसु चौधरीबीच भएको कुटाकुटमा गम्भीर घाइते भएका जनकको आज बिहान घरमै मृत्यु भएकोे छ । Continue reading “दुई पक्षबीच कुटाकुट हुँदा जनक चौधरीको मृत्यु”
यो संविधान जंगल राज्यको लागि हो : सीके लाल
नेपालको संविधानमा मधेशको व्यवस्था र मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ । मधेश मानव अधिकार अमेरिकाको आयोजनामा भएको अन्तरक्रियामा विभिन्न क्षेत्रका बुद्धिजिवि तथा समाजसेवीहरुको उपस्थितिका साथै सायैंको संख्यामा सर्वसाधारणको सहभागिता थियो । Continue reading “यो संविधान जंगल राज्यको लागि हो : सीके लाल”