मिनराज चौधरी।
२०७२ साउन २७ गतेबाट उठेको थरुहट/थारुवान आन्दोलन नेपाली जनताहरुको अपार साथ सर्मथ र सहयोगले उत्कर्षमा पुग्यो। आत्मसम्मान, पहिचान, न्याय, अधिकारका लागि थरुहट तराईमा उर्लिएको जनसागर लाई जबर्जस्त नेपाल सरकार गृहप्रशासनले बुट, लाठी, अश्रुग्ँयास, बन्दूक प्रयोग गर्दै दबाउन खोज्दा कैलाली टीकापुरमा अनपेक्षित दुःखद घटना भयो। यही घटना पश्चात थरुहट आन्दोलन बिस्तारै सेलाएको अनूभुति गराएको छ। नौ महिना पुरा बितिसकेको छ तर संघर्ष समितिले उठाएका १३ बुँदे माग र सात बुँदे सर्तहरु ज्यूँका त्यूँ छन्। सरकार यसप्रति पूर्णरुपमा उदासीन रहँदै ऐतिहासिक थरुहट आन्दोलनलाई नजर अन्दाज गर्दै अनदेखा गरिरहेको छ। Continue reading “ठेकेदारी प्रवृतिले थरुहट आन्दोलन उत्कर्षमा पुग्छ ?”