
विश्व क्रिकेट लिग म्पियसिपमा नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले जित हात पारेको छ । नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७. १ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । राम्रो सुरुवात गरेपनि मिडिल अर्डरमा केही धर्मराएको नेपाली ब्याटिङ लाइनलाई शरद भेषवाकर र विनोद भण्डारीले सम्हाले । Continue reading “शरद र विनोद चम्किँदा नेपाल पाँच विकेटले विजयी”





धनगढी बजारमा एक मोबाइल पसलमा काम गर्दै आएकी बहिनी २५ वर्षीया मेनिका चौधरी बिहीबार पसलमै मृत भेटिएपछि उदासीपुर–९ का परदेशु चौधरी हत्या आशंकामा किटानी उजुरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगे। तर, प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गर्यो। 
