वर्षका चर्चित थारु नेता- कुर्सी फाल्नेदेखि लात्ती हान्नेसम्म

Tharu Neta 2072

थारु समुदायको लागि २०७२ साल आन्दोलनमै बित्योभन्दा फरक पर्दैन। नयाँ संविधान घोषणा मिति सार्वजनिक भएसँगै थारु समुदाय साउन महिनादेखि आन्दोलनमा होम्मिए। किरब सय दिन राम्रैसँग आन्दोलनमा होम्मिएका थारुहरु एकाएक सेलाए। राजनीतिक किचलो र नेतृत्वको कमीले थारु आन्दोलन अहिले अस्तित्वमा छैन। २०७२ विभिन्न थारु राजनीतिज्ञहरु चर्चामा आए। कोही राम्रो कामका लागि चर्चा बटुले भने कोही नराम्रा कामका लागि चर्चामा रहे। आउनुस् दस नेताहरुबारे जानौं, जो गत वर्ष चर्चामा रहे। Continue reading “वर्षका चर्चित थारु नेता- कुर्सी फाल्नेदेखि लात्ती हान्नेसम्म”

फर्स्ट डिभिजनमा आठ कक्षा पास गरेकी शान्ता भन्छिन्- मन्त्री हुनुभन्दा ठूलो उपलब्धि

शान्ता चौधरी, पूर्वकमलरी एवं पूर्वसभासद्
शान्ता चौधरी, पूर्वकमलरी एवं पूर्वसभासद्

एमालेकी पूर्व सभासद शान्ता चौधरी कक्षा आठको जिल्लास्तरीय परिक्षामा उत्तिर्ण भएकी छन् । दाङको उच्च मावि डाँडागाउँमा अध्ययनरत उनी पहिलो श्रेणीमा पास भएकी हुन् । फेसबुकमा खुशी साट्दै उनले लेखेकी छिन्, ‘धेरैलाई हाँसो लाग्दो हो, तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धी लागेको छ ।’ Continue reading “फर्स्ट डिभिजनमा आठ कक्षा पास गरेकी शान्ता भन्छिन्- मन्त्री हुनुभन्दा ठूलो उपलब्धि”

गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको महाधिवेशन वैशाख २० देखि

Bijay Gachhdarविजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले महाधिवेसन वैशाख तेस्रो साता हुने भएको छ। सत्ता साझेदार उक्त पार्टीको महाधिवेशन बैशाख २०–२२ गते बिराटनगरमा हुन लागेको प्रचार समितिका संयोजक डा. सुबोधराज पोखरेलले बताए। Continue reading “गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको महाधिवेशन वैशाख २० देखि”

आन्दोलनमा अत्याधिक बल प्रयोग भएको अमेरिकी ठहर

USA flag

अमेरिकाले नेपालको मानवअधिकारको अवस्थाबारे रिपोर्ट सार्वजनिक गर्दै मधेस आन्दोलनका क्रममा सुरक्षा अत्याधिक बल प्रयोग भएको बताएको छ । असोज ३ गते जारी भएको नयाँ संविधान लैंगिक विभेद जारी राखेको प्रतिवेदनमा उल्लेख छ । Continue reading “आन्दोलनमा अत्याधिक बल प्रयोग भएको अमेरिकी ठहर”

सुनसरीका विष्णुदेव चौधरीको साउदीमा सुतेकै अवस्थामा मृत्यु

Dead body in a mortuary

घर बिदामा जाने तयारीमा रहेका एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। सुनसरी, प्रकाशपुरका ३४ वर्षीय विष्णुदेव चौधरीको सुतेकै अवस्थामा यही वैशाख १ गते राति मृत्यु भएको हो। जुबैलस्थित रेड सि हाउजिङ सर्भिसेज कम्पनीमा कार्यरत चौधरीको मृत्यु हृदयघातबाट भएको अनुमान गरिएको छ। उनको मृत शरीरलाई पोस्टमार्टमका लागि यहाँको सरकारी अस्पतालमा राखिएको छ। Continue reading “सुनसरीका विष्णुदेव चौधरीको साउदीमा सुतेकै अवस्थामा मृत्यु”

चुलुवा थारुद्वारा श्रीमती बेफनी थारुको हत्या

mahila-himsaबर्दियाको बबइ नगरपालिका-८ तकियाका एक व्यक्तिले आफ्नै श्रमितीको कुटेर हत्या गरेका छन् । स्थानीय ६३ वर्षीय चुलुवा थारुले आफ्नै ५५ वर्षीया श्रीमती बेफनी थारुको हत्या गरेको प्रहरीले जनाएको छ । Continue reading “चुलुवा थारुद्वारा श्रीमती बेफनी थारुको हत्या”

साउदीमा नेपाली कार्यवाहक राजदूतमाथि दूताबासमै छुरा प्रहार

Ananda-Prasad-Sharmaसाउदी अरबका लागि नेपालका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि बिहीबार छुरा प्रहार भएको छ। दूतावासमा शरण लिइरहेका एक नेपालीले कार्यबाहक राजदूतमाथि दूतावासकै कार्यकक्षमा छुरा प्रहार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। Continue reading “साउदीमा नेपाली कार्यवाहक राजदूतमाथि दूताबासमै छुरा प्रहार”

किन जीवनदेखि अघाइन् प्रत्यूषा?

274129-pratyusha-banerjee

भारतीय टेलिभिजन च्यानल ‘कलर्स’बाट प्रसारित हुने चर्चित टेलिसिरियल ‘बालिका वधू’बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्जी १ अप्रिलका दिन मुम्बईको गोरेगाँवस्थित आफ्नो घरमा मृत फेला परिन्। घरको छतको पंखामा झुन्डिएको अवस्थामा उनको लाश भेटियो। उनले आत्महत्या गरेको भनिएको छ। १ अप्रिलमा घटना भएकाले प्रत्यूषाका कतिपय साथीले उनको आत्महत्याको खबरलाई ‘अप्रिल फुल’ ठानी पत्याउँदै पत्याएनन् भने कतिपयले साहसी र जीवनलाई माया गर्ने प्रत्यूषाले आत्महत्या गर्नै नसक्ने बयानसमेत दिए। उनको मृत्युले सबैलाई अचम्भित बनाएको छ। Continue reading “किन जीवनदेखि अघाइन् प्रत्यूषा?”

थारू साहित्यिक म्यालामे सहभागी नैहुइलेसे पस्टैना अवस्था बा [थारु भाषा]

TJA 02

वैशाख ३ ओ ४ गते दाङके घोराहीम भव्यरुपम पहिला फ्यारा राष्ट्रिय स्तरक ‘थारु साहित्यक म्याला –२०७३’ ह्वाए जैटी बा। उह म्यालाके विषयम थारु साहित्यक म्याला मुल आयोजक समितिके संयोजक कृष्णराज सर्वहारीसे लौव अग्रासन साप्ताहिकके सम्पादक सन्तोष दहितसे करल बातचित प्रस्तुत बा।

थारू साहित्यिक म्याला कर पर्ना खास उद्देश्य का हो?
थारू साहित्यिक म्यालाके तयारी एक बरस पहिलेसे हुइटहे। २०७२ साल भित्तर कर्ना योजना विविधकारणबश २०७३ बैशाख ३ ओ ४ गते हुइटी बा। यी म्याला कर पर्ना खास उद्देश्य थारू लेखकलोगन्के ढेरसे ढेर जुटौला हो। थारू साहित्यके विविध विधाके अवस्थाबारे कार्यपत्र सुन्ना, सुनैना योजना बार जिल्ला जिल्लामे थारू लेखकलोगनके आ आपन संगठन रलेसे फेन राष्ट्रियस्तरके संगठन नैरहल ओर्से थारू लेखक संघ फेन गठन कर्ना योजना बार साथसाथे आम्हीनसम निक्रल थारू पोष्टा, पत्रपत्रिकाके बृहत बिक्री बितरण ओ प्रदशर्नी कर्ना म्यालाके उद्देश्य हो।

कहासम पुगल ट म्यालाके तयारी?
नेपाल प्रज्ञा प्रतिष्ठानके सहकार्य ओ थारू भाषा तथा साहित्य संरक्षण मञ्च, लमही, दाङदेउखुरी तथा हर्चाली समूह, घोराही, दाङसे हुइटी रलक म्यालाके तयारी अन्तिम चरणमे पुगल बा। मोर मूल संयोजकत्वमे तयारी समिति गठन हुइल बा। स्थानिय स्तरम संयोजक माधब चौधरी बटाँ। ओस्टक सदस्यम केवि चौधरी, लक्ष्मीमान चौधरी, अशोक चौधरी, सन्तोष दहित, छविलाल कोपिला, लब्लीन क्यानभास लगायत साहित्यकारलोग बटाँर प्रचार प्रसार संयोजकम सन्तोष दहित बाटर जिल्ला विकास समिति दाङसे फेन म्यालाके सफलताके लाग सहकार्यके बाट आगे बह्रल बार कार्यक्रम उद्घाटन स्थल घोराहीस्थित नेपाल पत्रकार महासंघके सभाकक्षमे बार ओस्टक गोष्ठी छलफल सत्र स्थल सौडियार–५, राजपुर, दाङमे हुउइया बा।

म्याला क्षेत्रिय स्तरके हो की राष्ट्रिय स्तरकेर म्यालम कैठो जिल्लाके साहित्यकारहुक्र उपस्थिति हुइना अपेक्षा कर्लबाटी?
यी थारू साहित्यिक म्यालाहे हम्रे राष्टिूय स्तरके मन्ले बटीर भाषा मिल्ना नवलपरासीके नवलपुर क्षेत्रसे लेके कञ्चनपुर टकके ९ जिल्लाके थारू लेखकलोगनके जुटौला करैटी बटी। आर्थिक अभावके कमी ओ चितवनसे पुरुब थारू भाषा बहुट फरक हुइल ओर्से पहिला कार्यक्रममे हमार प्राथमिकता झापासम नैपरल।
लेकिन अइना दिनके थारू साहित्यिक म्यालामे पुरुब झापासे लेके पश्चिउँ कञ्चनपुर समके सब थारू लेखकलोगन अक्के छत्रीटि। जुटौला कर्ना हमार योजना बार कम्तीमे एकठो कृति निकारसेकल कौनो थारू लेखक ना छुटिट् कना हमार सोच हो।

राष्ट्रिय स्तरक म्याला हो कलसे दाङम काजे आयोजना कर्ली ट? काठमाण्डौमा कर्लसे नि हुइट?
काठमाण्डौम कर्लसे फे हुइटर आब प्रत्येक बरस नैबिराके थारू साहित्यिक म्यालाके आयोजना कर्ना लक्ष्य बार कौनो बरस काठमाण्डौम फे करबर मही लागठ, थारू समुदायके, थारू साहित्यके राजधानीके वास्तविक हकदार दाङदेउखर जिल्ला हो। ओहेसे पहिला कार्यक्रम दाङदेउखरमे आयोजना कैगैलर मोर आपन गृहजिल्ला हुइल ओर्से फेन मूल संयोजकके नातासे अपने जिल्लामे कार्यक्रम कर्लेसे ढेर सहयोग मिली कना अश्राले फेन हो। मही खुशी लागल बा, जिल्लक् साहित्यअनुरागी संघरियनसे म्यालाके लग ढेर सहयोग फे मिल्टी बा।

साहित्यिक विधा ट बहुट बार यी साहित्यिक म्यालम कौन विधाह प्रमुख बनैल बाटी?
यी कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानके मातृभाषा विभागके सहकार्यमे हुइटी बार मातृभाषा विभागके प्रमुख प्राज्ञ कवि श्रवण मुकारुङ बर्का पहुनाके रुपमे अइटी बटाँर विसे नगर्चीको बयान, सुन रे सियाराम उहाँक् कविता आजकल बहुट चर्चामे बटिन। उहाँ आपनसंगे कुछ पहुना कविलोगन फेन राजधानीसे लन्टी बटाँ। उहेसे म्यालामे कविता विधा स्वतः चर्चामे रही।
थारू साहित्यकारलोग गजलमे बहुट तीव्र गतिमे लागल ओर्से फेन गजल, कविता बाचन प्राथमिकता पाइर मने आख्यान (कथा, उपन्यास) बिधामे थारू साहित्य काजे कमजोर बा? यकर बारेम फेन हम्रे बिशेष छलफल करुइया बटीर थारू भाषाके मानकताके बारेम फेन गरमागरम बहस रही।

साहित्यक म्यालाके मुख्य आकर्षण का का बा?
म्यालाके मुख्य आकर्षण कलक आम्हिनसम निक्रल थारू पोष्टा, पत्रपत्रिकाके बिक्री, प्रदर्शनी हो। सौडियार–५, राजपुर, दाङमे सांस्कृतिक नाचगान कार्यक्रमके साथ रचना बाचन म्यालाके डोसर मुख्य आकर्षण हो। आपन प्रतिभा प्रस्फुटनके लग फेन मै युवा साहित्यकारलोगन आमन्त्रण करटुँ।

यी बाहेक आम दर्शक हुकन लौवपन डिह सेक्ना या म्यालाम जाउँ जाउँ लगैना का बा?

थारू साहित्यमे दाङदेउखुरीके योगदान का कसिन बा? यकर बारेम कार्यपत्र बा। लिख्टी रलक, लिख्ना बाताबरण चहलक दाङदेउखुरीके युवा स्रष्टालोग यी म्यालासे बहुट फाइदा उठाइ सेक्ठाँर यी बाहेक थारू साहित्यमे कैलालीके योगदान का कसिन बा? थारू साहित्यके योगदानमे दाङदेउखुरीसे प्रकाशन हुइटी रलक लावा डग्गर त्रैमासिकके भूमिका का कसिन बा? सामाजिक सञ्जालमे थारू साहित्यके अवस्था का कसिन बा? ओ ओम्ने जंग्रार साहित्यिक बखेरी का कसिन भूमिका खेल्टी बा? यी तमाम बिषयमे गहन कार्यपत्र उपर छलफल हुइना रलक ओर्से म्यालामे स्वतः जाउँ जाउँ लग्टीक बा कना मोर ठहर बार कार्यक्रममे सहभागी नैहुइलेसे पस्टैना अवस्था बा।

अन्तम कुछ कहपर्ना बा की?
थारू साहित्यिक म्याला हमार पैल्हा प्रयास होर इही प्रत्येक साल निरन्तरता कसिक डेना हमार ठेन चुनौती बा। वास्तवमे थारू साहित्यके पैल्हा पत्रिका गोचाली प्रकाशित हुइल ४४ बरसमे बल्ले थारू साहित्यिक म्यालाके आयोजना हुइना बरा लाज लग्टिक, सोग लग्टिक बाट हो। थारू साहित्यमे का लिख्जैटी बा? का लिख्ना जरुरी बा? यकर चिन्तन मनन, बहस छलफलके अभावले थारू साहित्यके विकास सोंचल हस आगे बह्रे नैसेकठोर ओकर लग यी म्याला शुरुवात बिन्दुके काम करी कना मही लागल बार साहित्यकारलोग साहित्य अपने किल सिर्जैना बरा बाट नैहो।
लावा लावा स्रष्टन्हे लिख्ना बाताबरण कसिक पैदा कर्ना? लिख्टी रहुइयनहे कसिक यी क्षेत्रमे टिकैना यी बिषयहे अभियानके रुपमे लैजाइ सेक्लेसे किल थारू साहित्य आगे बढे सेकीर ओहेसे आइ परगामे परगा मिलाई। आब थरुहट राज्य माँगके किल नैहुइ, थरुहटके थारू भाषाहे मल्गर, बल्गर कसिक बनैना यी सोच सब थारून्मे नै आइटसम, थारू भाषाके किताब आपन लर्कन् पह्रैना बाताबरण नैबनाइटसम हमार उन्नति असम्भव बा। थारू साहित्यिक म्याला उ बाताबरण पैदा कर्ना ढुपौराके काम कर्ना तयार बा।

तराईका जिल्लामा आज जुडशीतल पर्व मनाइँदैछ

Jur sital

तराई मधेसका जिल्लामा सिरुवा अर्थात् जुडशीतल पर्व हषोल्लासका साथ आज मनाइँदैछ । सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै बुधबारदेखि सुरु भएको यस पर्वमा कुलदेवताको अगाडि बुधबार शीतल जल, पुष्प तथा प्रसाद चढाई आज बिहान त्यो शीतल जल ज्येष्ठ व्यक्ति मान्यजनबाट सबैको टाउकोमा छर्केर आशीर्वाद दिने र दीर्घायुको कामना गर्ने गरिन्छ । Continue reading “तराईका जिल्लामा आज जुडशीतल पर्व मनाइँदैछ”