रातो गाउनदेखि मिस इन्टरनेशनलको ताजसम्म [फोटो फिचर]

 Barsha Lekhi 05

थारु समुदायकी प्रतिस्पर्धी वर्षा लेखी मिस नेपाल २०१६ को सेकन्ड रनरअप हुँदै मिस इन्टरनेशनलको उपाधि जितेकी छन्। उपाधीसँगै उनले ५० हजार र नेपाल वायुसेवाको टिकट जितिन्। उनले मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। राजधानीको अन्नपूर्ण होटलमा भएको अन्तिम स्पर्धामा सहभागी १९ प्रतिस्पर्धीमध्ये लेखीले उक्त उपाधि जितेकी हुन्। मिस नेपालको टाइटल भने अस्मी श्रेष्ठ र फर्स्ट रनरअप रोशनी खत्री भइन्।  Continue reading “रातो गाउनदेखि मिस इन्टरनेशनलको ताजसम्म [फोटो फिचर]”

अस्मी श्रेष्ठ भइन् मिस नेपाल, रोशनी खत्री र वर्षा लेखी रनरअप

Barsha Lekhi 07

अस्मी श्रेष्ठ यसवर्षको मिस नेपाल घोषित भएकी छन्। राजधानीको अन्नपूर्ण होटलमा आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन्। व्यत्तित्व विकासको प्रशिक्षण लिन मिस नेपाल आएकी उनी उपाधि जित्दा स्तब्ध भएकी थिएन्। ‘मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो । खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको छ,’ उनले भनिन्। Continue reading “अस्मी श्रेष्ठ भइन् मिस नेपाल, रोशनी खत्री र वर्षा लेखी रनरअप”

एमालेका पूर्वसांसद पुर्पक्षका लागि थुनामा

yog-Narayan-yadavजिल्ला अदालत धनुषाले नेकपा (एमाले) बैकल्पिक पोलिटव्युरो सदस्य तथा पूर्वसांसद योगनारायण यादवलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सो आदेश दिएको हो । यादवसँगै दुर्गा साहलाई समेत पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । Continue reading “एमालेका पूर्वसांसद पुर्पक्षका लागि थुनामा”

कांग्रेस संसदीय दल कार्यसमितिमा भाेटनीदेवी विजयी, तेजुलाल र बुद्धिसागर पराजित

Tejulal Chaudhary- Votanidevi Khawas and Budhisagar Chaudharyकांग्रेस संसदीय दलको कार्य समितिको लागि भएको निर्वाचनमा पनि सभापति शेरबहादुर देउवा पक्षनै हाबी भएको छ। २२ सदस्यीय कार्यसमितिको लागि आज बिहान भएको निर्वाचनमा सभापति देउवा पक्षका १८ जना निर्वाचित भएका छन् भने रामचन्द्र पौडेल पक्षबाट ४ जनाले मात्र जित्न सफल भए।
पौडेल पक्षबाट रामचन्द्र पोखरेल, राजन केसी, भरतबहादुर खड्का र दिपक खड्का मात्र निर्वाचित भए। देउवा पक्षका राजीव विक्रम शाह बिहीबार नै पिछडिएको क्षेत्रबाट निर्विरोध निर्वाचित भएका थिए।

निर्वाचनको पूर्ण विवरण हेर्नहोस्:

प्रदेश नं १: तारामान गुरुङ–१०१, दीपक खड्का–१०३

प्रदेश नं २: तेजुलाल चौधरी–९२ , प्रेमकिशोर प्रसाद साह तेली–१०९

प्रदेश नं ३: ध्यानगोविन्द रञ्जित–११७ , रामेश्वरप्रसाद ढुंगेल–८६

प्रदेश नं ४: कमलप्रसाद पंगेनी–९४, रामचन्द्र पोखरेल–१०९

प्रदेश नं ५: विक्रम खनाल–१११, संजय यादव–९३

प्रदेश नं ६: तप्तबहादुर विष्ट–१०३, रीता शाही–७३

प्रदेश नं ७: दीर्घराज भाट ९३, भरतबहादुर खड्का–११०

समानुपातिक समावेशी प्रतिनिधित्व समूहहरुमा

मधेशी महिला दुई पदमा कविता कुमारी सरदार–१०७ऽ प्रमिला देवी दास–११२, रश्मी ठाकुर–१२०

मधेशी पुरुष एक पदमा अयोध्या प्रसाद यादव–१२३, लाल बाबु सिंह भुँइहार–७५,

दलित महिला एक पदमा आशा विक–१२४, कल्पना सोँव–७६, दलित पुरुष एक पदमा खड्गबहादुर बस्याल ९८, नरभान कामी १०५

आदिवासी जनजाती महिला दुई पदका लागि उषा गुरुङ–१०८, पुष्पलता लामा–९० राज्यलक्ष्मी श्रेष्ठ–८८ , ज्ञान कुमारी छन्त्याल–१०९

आदिवासी जनजाती पुरुष दुई पद आङटावा शेर्पा–१०४, कञ्चन चन्द्र वादे–९८, झुलबहादुर आले–७९, तीर्थबहादुर लामा–१११

खस आर्य महिला दुई पदमा गीता वाग्ले–१२१, चन्द्रादेवी जोशी–१०९, मधुशाही ठकुरी–११९ खस आर्य पुरुष एक पदमा बुद्धिराम भण्डारी–८४, राजेन्द्र कुमार केसी–११८

थारु एक पदमा बुद्धिसागर चौधरी–९३, भोटनीदेवी खवास–१०७

मुस्लिम एक पदमा अब्दुल रज्जाक–१३९, अब्दुल हमिद सिद्धिकी–६४

मिस नेपालको फाइनल आज, वर्षा लेखीले ताज जित्लिन?

करिब दुई महिनाअघि विभिन्न चरणको अडिसनबाट छनोट भएका देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने युवतीहरूको परीक्षाको घडी आज साँझ समाप्त हुँदैछ। ‘मिस नेपाल–२०१६’ को उपाधिका लागि यी युवतीहरूले यो डेढ महिनाको अवधिमा पटक–पटक आफूलाई उत्कृष्ट बनाउने प्रयास गरेका छन्। Continue reading “मिस नेपालको फाइनल आज, वर्षा लेखीले ताज जित्लिन?”

खाल्डोमा खसेर असिम चौधरीको मृत्यु

गोबरग्यासको मल फाल्ने खाल्डोमा खसेर दाङमा आज एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ सिसहर्निया गाविस-६ पिपराका बिना चौधरीका चार वर्षीय छोरा असिम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। Continue reading “खाल्डोमा खसेर असिम चौधरीको मृत्यु”

‘आफैं नोकर, आफैं मालिक’का अभियन्ता जब सपिङ सेन्टरका मालिक बने

Prawasi Shoping Centre- Kawasoti- Nawalparasi 01

ज्यानले थाम्नै नसक्ने भारी बोक्नु परेपछि नवलपरासी चोरमाराका रामप्रसाद महतोलाई किन विदेश आएछु भनेर पछुतो लाग्यो। २०५९ सालमा आफैंले चलाउँदै आएको बोर्डिङ स्कुल साथीलाई जिम्मा लगाएर दुबई गएका महतोले सम्झौताअनुसार तलब पाएनन्। त्यति हण्डरले सिकाएको पाठले अहिले उनीसहितका प्रवासी नेपालीको ३ करोडको लगानीमा नवलपरासीको कावासोतीमा सपिङ सेन्टर खुलेको छ। विदेश पुगेपछि तलब नपाए पनि महतो हतास भएर घर फर्किएनन्। बरु नेपालीलाई बचत गर्ने बानी बसाल्नतिर लागे। Continue reading “‘आफैं नोकर, आफैं मालिक’का अभियन्ता जब सपिङ सेन्टरका मालिक बने”

थारु युवतीहरुले स्वतन्त्रताको पर्व चिरै भजहर वैशाख ६ गते मनाइने

Tharu Girl at Kailali

आवश्यक तयारी पुरा नभएपछि धनगढीमा मनाउने भनिएको चिरै भजहर कार्यक्रमको समय सारिएको छ । आयोजक सखी सञ्जालले विहिबार धनगढीमा पत्रकार सम्मेलन गरी चैत २९ गते हुने भनिएको कार्यक्रम बैशाख ६ गते हुने जनाएको छ । सञ्जालकी अध्यक्ष इन्दु चौधरीले आवश्यक तयारी पुरा नभएकोले समय सारेको स्पष्ट पार्दै चिरै कार्यक्रम जिल्ला विकास समिति कैलालीको प्रांगणमा हुने जानकारी दिइन् । Continue reading “थारु युवतीहरुले स्वतन्त्रताको पर्व चिरै भजहर वैशाख ६ गते मनाइने”

कांग्रेसको संसदीय दल कार्यसमितिमा तीन थारुको भीडन्त

Tejulal Chaudhary- Votanidevi Khawas and Budhisagar Chaudhary

नेपाली कांग्रेस व्यवस्थापिका–संसद्, संसदीय दल कार्यसमितिको भोलि शुक्रबार हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ। कांग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एक-एकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार विभिन्न आरक्षण १५ पदमा भोलि निर्वाचन हुँदैछ। Continue reading “कांग्रेसको संसदीय दल कार्यसमितिमा तीन थारुको भीडन्त”