नामको अगाडि राजदूत जोडिँदा पीडाबोध हुन्छ : विजयकान्त कर्ण

 BijayKant Karna

पूर्व राजदूत तथा अधिकारकर्मी विजयकान्त कर्णले आफूले जीवनमा दुईवटा गल्ती गरेको बताएका छन्। पहिलो राजदूत भएर र दोस्रो मालेमा लागेर गल्ती गरेको भन्दै कर्णले आत्मलोचना गरे। ‘मैले जीवनमा दुई वटा ठूला गल्ती गरेँ। पहिलो राजदूत भएर, दोस्रो मालेमा लागेर। त्यसप्रति आत्मलोचना गर्न चाहन्छु। मैले २०४३ सालमा माले छाडेको थिएँ, जुन अहिलेको एमाले हो। बाँकी जीवन मधेसी/थारूको अधिकारका निम्ति सुम्पिनेछु,’ थारु कल्याणकारिणी सभाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा भावुक हुँदै कर्णले भने। Continue reading “नामको अगाडि राजदूत जोडिँदा पीडाबोध हुन्छ : विजयकान्त कर्ण”

भुटानविरुद्ध नेपालको ५ गोल, नवयुगद्वारा ह्याट्रिक

Naba youg

१२औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले भुटानलाई ५-० गोलले पराजित गरेको छ। नेपालका लागि नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्। नवयुगले यसअघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा पनि ह्याट्रिक गरेका थिए। Continue reading “भुटानविरुद्ध नेपालको ५ गोल, नवयुगद्वारा ह्याट्रिक”

महिला फुटबलमा नेपालको दोस्रो जित, दुई पदक थप

Woman Fotball

बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) फुटबल प्रतियोगिता अन्तर्गत आज महिला फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।  Continue reading “महिला फुटबलमा नेपालको दोस्रो जित, दुई पदक थप”

टीकापुर घटना शेरबहादुर देउवा र भीम रावलका कारण भएको हो : सांसद चौधरी

Kailali Pahalmanpur Birodh Sabha 02

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीले कैलाली ७ गतेको घटना शेरबहादुर देउवा र भीम रावलका कारण भएको बताएका छन्। Continue reading “टीकापुर घटना शेरबहादुर देउवा र भीम रावलका कारण भएको हो : सांसद चौधरी”