जुन नृत्यले खुलामञ्च ततायो (फोटो र भिडियो)

थारु युवाहरुको सक्रियतामा खाुलामञ्चमा माघी महोत्सव आयोजना भयो। महोत्सवमा कलाकारहरुले आ-आफ्नो प्रस्तुती दिए। तर एउटा प्रस्तुतीले भने खुलामञ्च एकाएक तातियो। चम्पन सांस्कृतिक समूहको प्रस्तुतीमा कलाकार सीमा चौधरीले आफ्नो नृत्यको जादु देखाइन्। उनको कामुक नृत्यले सबैलाई मुग्ध बनायो। हेरौं त्यही नृत्यका केही तस्बिर। Continue reading “जुन नृत्यले खुलामञ्च ततायो (फोटो र भिडियो)”

सहमति नजिक पुगेको नेताहरुको दाबी, आज लिखित सम्झौता होला?

Sarkar-Madhesi

प्रमुख तीन राजनीतिक दल र तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच एकाध विषयमाबाहेक अरु विषयमा सहमति भएको छ। सिंहदरबारमा बसेको कार्यदलको बैठकमा मधेसी मोर्चा राजनीतिक समितिमार्फत प्रदेशको सीमा निर्धारणलगायतका विषयमा सहमत हुन तयार भएको हो। Continue reading “सहमति नजिक पुगेको नेताहरुको दाबी, आज लिखित सम्झौता होला?”

राजेन्द्र महतो सुट्क्क भारतीय दूतावासमा

rajendra-mahatoप्रधानमन्त्री केपी ओलीले बोलाएपछि काठमाडौं आएको बताएका सद् ‍भावना पार्टी अध्यक्ष भारतीय दूतवास छिरेका छन्। काठमाडौं आएपछि केही समय उनले कार्यकर्तासँग विताएका थिए। कार्यकर्तासँगको भलाकुसारीपछि महतो एक्लै दूतावास छिरेका हुन्। Continue reading “राजेन्द्र महतो सुट्क्क भारतीय दूतावासमा”

कैलाली कञ्चनपुरकाे थारू बाहुल्य क्षेत्र हेरफेर हुनसक्छ : दाहाल

pushpa_kamal_dahal--621x414

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७ नम्बर प्रदेशको सीमांकन हेरफेर हुनसक्ने बताएका छन्। क्रान्तिकारी पत्रकार संघ कैलालीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले मधेसी र थारुहरुसँग नयाँ सहमति गर्न सीमांकन हेरफेर हुने बताए। Continue reading “कैलाली कञ्चनपुरकाे थारू बाहुल्य क्षेत्र हेरफेर हुनसक्छ : दाहाल”

मलाई १२ करोडले किन्न खोजे : लेखी

RAjkumar Lekhi in UAEथरुहट/थारुवान संयुक्त संघर्ष समितिका नेता राजकुमार लेखीले विदेशीले आफूलाई १२ करोडमा किन्न खोजेको बताएका छन्। उनले १२ करोडलाई लात हानेर थारु आन्दोलन अघि बढाएको बताए। ‘आन्दोलनको क्रममा विदेशीले १२ करोड दिने लोभ देखाए,’ प्रवासी थारु समाज युएईले आयोजना गरेको कार्यक्रममा लेखीले भने, ‘मैले १२ करोडलाई लात हानेर आन्दोलन अघि बढाएँ।’ Continue reading “मलाई १२ करोडले किन्न खोजे : लेखी”

कपिलवस्तुमा सुरु भयो खिचडी महोत्सव

Kapilbastu Maghi Mahotsawसरिता थारु/कपिलवस्तु।

‘हम्मन सस्कृती हम्मन पहिचान, थारु कला संस्कृति बचयना हम्मन अभियान’ नारासहित कपिलवस्तुको वाणगंगा नगरपालिका ७ हथौसामा शनिबारदेखि छैठौं कपिलवस्तु माघी (खिचडी) महोत्सव सुरु भएको छ। थारुको जातीय पहिचान, भाषा, संस्कृति, कला र भेषभुषा जोगाउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। Continue reading “कपिलवस्तुमा सुरु भयो खिचडी महोत्सव”

खुलामञ्च माघीका पचास तस्बिर र भिडियो

Maghi Khulamanch 02

थारु युवाहरुको सक्रियतामा यस वर्ष खुलामञ्चमा माघी महोत्सव मनाइयो। यसअघि थारु कल्याणकारिणी सभा उपत्याका समितिको संयोजनमा माघी महोत्सव मनाइए पनि प्रमुख अतिथि र पारदर्शिताको सबालमा युवाहरुसँग कुरा नमिल्दा दुई ठाउँमा महोत्सव आयोजना भएको थियो। थारु विद्यार्थी नेता चन्द्रप्रसाद चौधरीको संयोजकत्वमा खुलामञ्चमा महोत्सव आयोना भयो। महोत्सव करिब २५ हजार दर्शकले अवलोकन गरेको आयोजकले दाबी गरेको छ। Continue reading “खुलामञ्च माघीका पचास तस्बिर र भिडियो”