यतिबेला नेपाली राजनीतिमा ‘काठमाडौं, मधेश र दिल्ली’ चर्चाको बिषय बनेको छ । नेपाली मिडियामा काठमाडौं, मधेश र दिल्लीको राजनीतिले प्रमुख स्थान पाएसंगै यसको बारेमा गाउँ देहातमा पनि चाखलाग्दो चर्चा भईरहेको छ । Continue reading “मधेसी थारुलाई मुर्दा शान्ति चाहिँदैन”
Author: admin
नेपाली च्यानल रोक लगाउने मधेसी मोर्चाको चेतावनी
नेकपा माओवादी चन्द समूहले नेपालमा भारतीय टेलीभिजन च्यानल प्रशारणमा रोक लगाएकोमा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले आपत्ति जनाएको छ। ‘अराजक तत्व’ हरुले सदियौंदेखि कायम नेपाल भारतको सम्बन्ध खलबलाउने सक्रिय भएको मोर्चा पर्साका संयोजक जनपरिचालन समिति संयोजक प्रदीप यादवले मंगलबार पत्रकार भेंटघाटमा बताए। Continue reading “नेपाली च्यानल रोक लगाउने मधेसी मोर्चाको चेतावनी”
हुलाकी राजमार्गमा विश्वकै लामो मानव साङ्लो बन्दै
मधेशी मोर्चाले हुलाकी राजमार्गमा मानव साङ्लो बनाउने भएको छ । हुलाकी राजमार्ग अन्तर्गत पूर्वदेखि पश्चिमसम्म मानव साङ्लो बनाई विश्व रेकर्ड बनाउने मोर्चाको योजना छ । Continue reading “हुलाकी राजमार्गमा विश्वकै लामो मानव साङ्लो बन्दै”
तराई मधेसका संयुक्त आमसभा गर्न एमाओवादीको प्रस्ताव
एकीकृत माओवादीले नेपालको संविधान जारी भइसकेको अवस्थामा मुलुकका महत्वपूर्ण र रणनीतिक महत्वको स्थानमा प्रमुख तीन राजनीतिक दलका तर्फबाट आमसभा गर्नुपर्नेमा जोड दिएको छ। Continue reading “तराई मधेसका संयुक्त आमसभा गर्न एमाओवादीको प्रस्ताव”
थरुहट आन्दोलनकारीले बस जलाए
थरुहट/थारुवान आन्दोलनकारीहरुले सोमबार साँझ एक ओटा नगर बसमा आगजनी गरेका छन्। धनगढीबाट बेली जाँदै गरेको कर्णाली रिभर यातायातको से१ख १०१७ नम्बरको नगर बसमा धनपा–७ स्थित बेलीको जंगलमा आजजनी गरेका हुन्। Continue reading “थरुहट आन्दोलनकारीले बस जलाए”
टीकापुर घटना राजनीतिक षड्यन्त्र र आपराधिक मनसायबाट : प्रतिवेदन
कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको घटनाको स्थलगत अध्ययन–अवलोकन गर्न गठन भएको संसदीय कार्यदलले आफ्नो लिखित प्रतिवेदन सामाजिक न्याय तथा मावन अधिकार समितिसमक्ष पेस गरेको छ। Continue reading “टीकापुर घटना राजनीतिक षड्यन्त्र र आपराधिक मनसायबाट : प्रतिवेदन”
माग तत्काल सम्बोधन नभए अर्को राज्यको माग उठ्न सक्छ : लेखी
थरुहट/थारुवान संयुक्त संघर्ष समितिका सचिवालय सदस्य राजकुमार लेखीले शीर्ष नेतालाई तराईमा आउन चेतावनी दिएका छन्। सेना प्रहरी लगाएर तराईका ४० बढीको ज्यान लिने प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तराई आउन चेतावनी दिएका हुन्। Continue reading “माग तत्काल सम्बोधन नभए अर्को राज्यको माग उठ्न सक्छ : लेखी”
थारु र मधेसीसँग वार्ता गर्न तीन दलले समिति बनायो
नयाँ संविधानको विरोध गर्दै आन्दोलन गरिरहेका मधेसी, थारुलगायत समुदायसँग वार्ता गर्न तीनदलले तीन सदस्यीय समिति गठन गरेका छन् । समितिमा नेपाली कांग्रेसका वन मन्त्री महेश आचार्य, नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल तथा एकीकृत नेकपा (माओवादी)का एक प्रतिनिधि रहेका छन् । एमाओवादीका प्रतिनिधिको नाम अझैँ आएको छैन । Continue reading “थारु र मधेसीसँग वार्ता गर्न तीन दलले समिति बनायो”
टीकापुर खटिएका सेना सोमबारदेखि फर्किने
शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना भोलिदेखि व्यारेक फर्किने भएका छन् । कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको लिखित अनुरोधमा भोलिदेखि नेपाली सेना व्यारेक फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । Continue reading “टीकापुर खटिएका सेना सोमबारदेखि फर्किने”
चम्पन समूहले साँस्कृतिक कार्यक्रम गर्ने
चम्पन सांस्कृतिक समूहले यस वर्ष पनि सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। नेपालीको महान् चाड दशैं-तिहारको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गर्न लागेको समूहले जनाएको छ। कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको समूहका प्रबन्ध निर्देशक नन्दुराज चौधरट्ठले बताए। Continue reading “चम्पन समूहले साँस्कृतिक कार्यक्रम गर्ने”



