
थरुहट
/थारुवान संघर्ष समितिले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा एमाले उपाध्यक्ष भीम रावल र एकीकृत माओवादी नेता लेखराज भट्टको तस्बिरसहित थारुविरोधी नेता भनेर छापिएको पर्चा बाँडेका छन्।

/थारुवान संघर्ष समितिले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा एमाले उपाध्यक्ष भीम रावल र एकीकृत माओवादी नेता लेखराज भट्टको तस्बिरसहित थारुविरोधी नेता भनेर छापिएको पर्चा बाँडेका छन्।
टीकापुर घटनामा संलग्न आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका कैलाली क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष टेकबहादुर चौधरी पक्राउ परेका छन्। उनलाई घरमा सुतिरहको बेला सोमबार राति करिब ११ बजेतिर पक्राउ गरेको उनका आफन्तले जनाएका छन्। Continue reading “टीकापुर घटना अभियोगमा फोरम लोकतान्त्रिकका क्षेत्रीय नेता पक्राउ”
नेपालको राष्ट्रिय राजनीति नेपाली समाजको सामाजिक बनोट र भौगोलिक अवस्थाबाट गम्भीर रुपबाट प्रभावित छ । भौगोलिक रुपमा नेपालमा हिमाल, पहाड, तराई भौगोलिक विविधता भएकोले नेपालको अवस्था अत्यन्त विशिष्ट छ । नेपालमा धेरै जात–जाति, भाषा, भाषि, धर्म, संस्कृति र उत्पत्तिका मानिसहरूको बसोबास रहेको छ । नेपाल दुई ठूला देश र फरक विचार भएका देशबीच भूपरिवेष्ठित छ । भारतीय सुरक्षा छाता मुनी बस्नुपर्ने हाम्रो बाध्यता छ । सदियौंदेखि दक्षिणतिर खुल्ला सिमाना भएकोले भारत–नेपाल आवत–जावत गर्नमा कुनै रोकटोक छैन । प्राकृतिक स्रोतमा नेपाल धनी राष्ट्र भए पनि असमान सन्धी र सन् १९५० को व्यापार पारवहनका सन्धीहरूले गर्दा हाम्रा राष्ट्र निर्माणका चुनौतिहरू छन् । Continue reading “संघीयता र स्वशासनको प्रश्न”
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले संविधानसभाबाट बाहिरिने पत्र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाएकाे छ। अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा गएको फोरम लोकतान्त्रिकले सभाध्यक्षलाई संविधानसभा प्रक्रियाबाट बाहिरने पत्र बुझाएको प्रमुख सचेतक रामजनम चौधरीले जानकारी दिए। Continue reading “फोरम लोकतान्त्रिकले सभामुखलाई संविधानसभाको प्रक्रियाबाट बाहिरिएको पत्र बुझायो”
खगेन्द्र संग्रौला।
शब्द निशब्द रहेछ। शब्द निशब्द भएपछि के हुन्छ? टीकापारको घटना घट्छ। नागरिकहरु न्यायको आवाजलाई राज्यले जब सुन्दैन अनि टीकापुरको घटना हुन्छ। टीकापुरको घटना कसले घटाएको हो? यो राज्यले घटाएको हो। थारु समुदायमाथि ऐतिहासिक कालदेखि उपेक्षा अन्याय अपमान उत्पीडनको एकमुस्ट अभिब्यक्ति बनेको हो टीकापुर घटना। दूर्भाग्यवश आदेश पालन गरिरहेका प्रहरीहरु थारुहरुको आक्रोशको तगारो बन्न पुगे। प्रहरी भनेको स्थानीय तहको सत्ताको प्रतिनिधि हो। Continue reading “खगेन्द्र संग्रौलाले भने- म तोप भएको भए पड्किन्थे होला”
आन्दोलनकारीले हामी आन्दोलन जारी राखेको बताइरहेका छन्। तर आन्दोलन त भएकै रहनेछ। यदि भएको हुँदो हो त काठमाडौंले सुनिहाल्थ्यो नि। किनभने कतैको आन्दोलन सुनियो सुनुवाई भयो। तपाइँहरुको आन्दोलन त भएकै रहनेछ र त काठमाडौंले सुनेनन्। त्यसैले काठमाडौंले कस्तो आन्दोलन खोजेको होत्योबारे सोच्ने हो कि? Continue reading “थारुले आन्दोलन गरेकै रहेनछ, नत्र काठमाडौंले किन सुनेन : पूर्व निर्वाचन आयुक्त”