उन्नती चौधरी/धनगढी
थरुहट तराई पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा सभासद् गंगा थारुले फलाम तातेको बेला जस्तोखुकै अकार बनाउन सकिने बताए। त्यसैले थारुहरु तातेको बेला आन्दोलनको स्वरुप परिवर्तन गरी प्रतिकारमा उत्रिने चेतावनी दिइन्। Continue reading “शेरबहादुरलाई गंगाको जवाफ- कैलाली-कञ्चनपुरको एक इन्च पनि दिन्नौं”
Author: admin
इतिहास बोकेका थारु समुदायलाई उपेक्षा गर्यो : अशोक राई
पहिचान पक्षधरका नेताहरुले कञ्चनपुरदेखि चितवनसम्मको जिल्लालाई थरुहट प्रदेश बनाउन जोड दिएका छन्। थारुवान/थरुहट आन्दोलन परिचालन संघर्ष समितिको आयोजनामा भएको आम सभामा नेताहरुले सो कुरामा जोड दिएका हुन्। Continue reading “इतिहास बोकेका थारु समुदायलाई उपेक्षा गर्यो : अशोक राई”
अखण्ड पक्षधरका कार्यकर्ताद्वारा दुई थारु पत्रकार कुटिए
बन्दको रिपोर्टिङ गर्न गएका धनगढीका दुई पत्रकार कुटिएएका छन्। घोडाघोडी एफएमका स्टेशन म्यानेजर हरेन्द्र चौधरी र निलम कुमार चौधरीलाई अखण्ड पक्षधरका कार्यकर्ताले कुटपिट गरेका हुन्। Continue reading “अखण्ड पक्षधरका कार्यकर्ताद्वारा दुई थारु पत्रकार कुटिए”
थरुहट आमसभामा भाग लिन आएको ट्याक्टर दुर्घटना, १६ जना घाइते
धनगढी पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको साँढेपानी सडकखण्डमा से१त ५९३९ नं को ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये कैलाली वैनिया गाविसका चन्दुकुमार चौधरी, राजकुमार चौधरी र लालबहादुर चौधरी गम्भीर घाइते भएका छन्। घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। Continue reading “थरुहट आमसभामा भाग लिन आएको ट्याक्टर दुर्घटना, १६ जना घाइते”
लहानमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जन सवारीसाधनमा तोडफोड र आगजनी
थारुलगायत विभिन्न दलहरुले आह्वान गरेको बन्दका क्रममा आज साँझ सिरहाको मिर्चैयास्थित घुर्मी खोला नजिक एक यात्रु बसमा आगजनी गरिएका छ। आमहडतालका क्रममा पूर्वपश्चिम राजमार्ग सिरहाको बन्दीपुरलगायत स्थानमा रोकिएका सवारीलाई साँझ ६ बजेतिर सिरहा प्रहरीले सुरक्षा दिँदै गन्तव्यसम्म पठाउन लागेका बेला मोर्चाका नेता कार्यकर्ताले काठमाडौं-राजविराज चल्ने ना ५ख ४४२९ नंको बसमा आगजनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्याल सिरहाका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए। Continue reading “लहानमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जन सवारीसाधनमा तोडफोड र आगजनी”
थारु आन्दोलनलाई नजरअन्दाज नगरियोस् : थारु नेताहरु
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले जारी आमहडतालाई भदौ चार दिनसम्म निरन्तरता दिने निर्णय गरेको छ। आज बसेको समितिको केन्द्रीय संयोजन समिति र सचिवालयको संयुक्त बैठकले आमहडतालाई निरन्तरता दिने निर्णय गरेको सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो। Continue reading “थारु आन्दोलनलाई नजरअन्दाज नगरियोस् : थारु नेताहरु”
मधेसी मोर्चाले आह्वान गर्यो अनिश्चितकालीन तराई बन्द
वैद्य माओवादीसँग मिलेर दुई दिने नेपाल बन्द घोषणा गरेको मधेसी मोर्चाले सोमबार अनिश्चितकालीन तराई-मधेस-थरुहट बन्दको घोषणा गरेको छ । मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र रामनरेश रायद्वारा सोमबार जारी प्रेस वक्तव्यमा अनिश्चितकालीन तराई मधेस बन्दको घोषणा गरिएको हो । Continue reading “मधेसी मोर्चाले आह्वान गर्यो अनिश्चितकालीन तराई बन्द”
यो आन्दोलन अधिकारका निम्ति : गोपाल दहित
सीमाङ्कनको विषयलाई लिएर थरुहट/थारुवान संयुक्त संघर्ष समितिले तराईमा आमहड्तालसहित बन्दको आह्वान गरेको छ। आदिवासी थारू बाहुल्यता रहेका चितवनदेखि कञ्चनपुरलाई स्वायत्त थरुहट प्रदेशसहित तराईका जिल्ला पहाडमा मिसाउन नहुने, पूर्व क्षेत्रलाई कोचिला प्रदेश बनाउनुपर्ने आन्दोलनकारीको माग छ। थारु कल्याणकारिणी सभा, थारु सभासद् र विभिन्न थारु संघसंस्थाको अगुवाइमा भएको आन्दोलनले तराई क्षेत्र बन्द छ। सीमाङ्कनप्रतिको धारणा तथा आन्दोलनका विषयमा केन्द्रीत रहेर थरुहट तराई पार्टी नेपालका नेता तथा सभासद् गोपाल दहितसँगको कुराकानी पढ्नस्: Continue reading “यो आन्दोलन अधिकारका निम्ति : गोपाल दहित”
थरुहट र अखण्ड सुपबीच यातायात चलाउने सहमति
लखन चौधरी/कैलाली
साउन २१ गतेदेखि पालैपालो तथा दोहोरो आमहड्ताल गर्दै आएका कैलालीका दुई परस्परविरोधी आन्दोलनकारीहरुबीच आज सोमबार कैलाली जिल्लाभरि यातायातका सम्पूर्ण सवारी साधनहरु चल्न दिने सहमति गरेका छन्। Continue reading “थरुहट र अखण्ड सुपबीच यातायात चलाउने सहमति”
माग सम्बोधन नभएपछि संघर्ष समितिको आन्दोलन लम्बियो
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले तराईमा गर्दै आएको बन्दको कार्यक्रम भदौ ४ सम्मलाई निरन्तरता दिने भएको छ। यसअघि साउन ३२ गतेसम्म बन्द गर्ने निर्णय गरेपनि सरकारले थारुहरुको माग अझै समुबोधन नगरेको भन्दै बन्दलाई निरन्तरता दिने निर्णय गरेको हो। चार शीर्ष दलका शीर्ष नेताले आफूखुसी प्रदेशको सीमांकन गरेको भन्दै समिति गत २७ गतेदेखि आन्दोलित बनेको हो। Continue reading “माग सम्बोधन नभएपछि संघर्ष समितिको आन्दोलन लम्बियो”





