
सङ्घीयताको सीमाङ्कनसम्बन्धी विषयमा टुङ्गो लगाउन अझै केही दिन लाग्न सक्ने देखिएको छ। संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिमा भएको छलफलपछि नेताहरुले साउन मसान्तभित्र नयाँ संविधान जारी गर्ने गृहकार्य भए पनि सहमतिका क्रममा केही दिन यताउता हुन सक्ने बताएका छन्। Continue reading “नयाँ संविधान आउन साउन मसान्त नाघ्नसक्ने, पाँच प्रदेशमा गृहकार्य”





