कारी महतो, चितवन- चितवनका थारु अगुवाहरुले कुनै पनि हालतमा चितवन जिल्लालाई राजधानीसँग जोड्न नहुने बताएका छन्। थारु कल्याणकारिणी सभा चितवनको आयोजनमा भएको एक दिने कार्यक्रममा उपपस्थित थारुलेहरुले कुनै पनि हालतमा चितवनलाई पहाडी जिल्लामा मिसाउन नहुने बताएका हुन्। उनीहरुले यसको विरोध गर्दै सात बुँदे निष्कर्षसमेत निकालेका छन्। Continue reading “चितवनका थारुले भने- ‘चितवन टुक्र्याउन पाइँदैन’”
Author: admin
अमेरिकामा ‘थारु समुदायका महान् सपूतहरु’बारे चर्चा
सन्ध्या राई कार्की, सिकागो- सिकागोमा बुद्धको बारेमा विचार गोष्ठी सम्पन्न भएको छ। सिकागोल्याण्ड थारु सोसाइटीको आजोजनामा सो विचार गोष्ठी सम्पन्न भएको हो। गोष्ठीको अवसरमा सुबोध कुमार सिंहद्धारा लिखित थारु समुदायका महान सपूतहरु शाक्यमुनि बुद्ध र सम्राट अशोक नामक पुस्तकबारे प्रकाश पारिएको थियो। Continue reading “अमेरिकामा ‘थारु समुदायका महान् सपूतहरु’बारे चर्चा”
अधिकारका लागि थारु विद्यार्थी एक हौं : दाङ अध्यक्ष दहित
बिनोद चौधरी, दाङ- थारु विद्यार्थी समाज दाङका अध्यक्ष सन्तोष दहितले थारु विद्यार्थीको अधिकारका लागि सबै थारु विद्यार्थी एकजुट हुनुपर्ने बताएका छन्। विद्यानिलकण्ठ बहुमुखि क्याम्पसले आयोजना गरेको कार्यक्रममा उनले थारु विद्यार्थीहरुले अधिकार र शिक्षा सँगसँगै लग्नुपर्ने अहिलेको आवाश्यक्ता रहेका बताए। Continue reading “अधिकारका लागि थारु विद्यार्थी एक हौं : दाङ अध्यक्ष दहित”
पद्यमोदयमा थारु विद्यार्थी समाजको कार्यसमिति विस्तार
दाङ- थारु विद्यार्थी समाज दाङको जिल्ला कार्यसमितिको अधिवेशन नजिकै गर्दा अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न जिल्लाका क्याम्पस, प्लस टु र स्कुलमा कार्यसमिति विस्तारन गर्ने कार्यलाई तिव्र बनाइएको छ। Continue reading “पद्यमोदयमा थारु विद्यार्थी समाजको कार्यसमिति विस्तार”
फोरम नेपालले ९ प्रदेश प्रस्ताव गर्यो, तराईमा एकमात्र मधेस/तराई प्रदेश
मधेसी जनअधिकार फोरम नेपालले ९ प्रदेशको प्रस्ताव गरेको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा जातीयतासहितको ९ प्रदेशको प्रस्ताव गरेका छन् । यादव नेतृत्वको फोरम नेपाल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको २२ दलीय गठबन्धनको एउटा सदस्य दल हो । २२ दलले भने एकीकृत प्रस्ताव पेश गर्न सकेको छैन । Continue reading “फोरम नेपालले ९ प्रदेश प्रस्ताव गर्यो, तराईमा एकमात्र मधेस/तराई प्रदेश”
मुक्त घोषणा गरिएका कम्लरीलाई सरकारले हेरेन
सरकारले सहमति कार्यान्वयन नगर्दा गत वर्ष मुक्त घोषणा गरिएका कम्लरीहरु समाजमा पुनर्स्थापित हुन सकेका छैनन् । विभिन्न माग राख्दै आन्दोलित कम्लरीहरुलाई सरकारले गत बर्ष १३ असारमा समाजमा पुनःस्थापित गराउने प्रतिवद्धता जनाउँदै मुक्त घोषणा गरेको थियो । Continue reading “मुक्त घोषणा गरिएका कम्लरीलाई सरकारले हेरेन”
दुई दिनमा दुई लाख पचास हजार पशुको बलि (फोटो फिचर)
बाराको गढीमाई मेलामा दुई दिनमा कम्तिमा दुई लाख पचास हजार पशुको बलि दिइएको बेलयती समाचार पोर्टल डेलीमेलले जनाएको छ। पाँच वर्षपछि लाग्ने उक्त मेलामा लाखौं हिन्दूहरुले पशु बलि दिइएको समाचारमा उल्लेख छ। पाँच वर्षअघि सन् २००९ मा दुई लाखभन्दा बढी पशुको हत्या गरेको पशु अधिकारसम्बन्धी संस्था पेटालाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ। Continue reading “दुई दिनमा दुई लाख पचास हजार पशुको बलि (फोटो फिचर)”








